Logo

Tag: भेनेजुएला

मधुरोपुत्र किन निम्त्याइए नेपाल

काठमाडौं, ३१ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले भेनेजुएला मामलामा विवादास्पद धारणा सार्वजनिक गरेपछिको उत्पन्न राजनीतिक तरंग शान्त हुन नपाउँदै यसैसँग जोडिएर अर्को मामला देखिएको

विस्तृत पढ्नुहोस
भेनेजुएलाका राष्ट्रपति मादुरोको छोरा काठमाडौंमा, संसदीय गतिविधिबारे जानकारी

काठमाडौं, ३० असार । नेपाल भ्रमणमा रहेको भेनेजुएलाको इन्टरनेशनल वामपन्थी युवा शक्तिको प्रतिनिधि मण्डलले आज नेपालको संसदीय अभ्यास र गतिविधिबारे जानकारी लिएको छ । सङ्घीय संसद भवन पुगेर प्रतिनिधि मण्डलले

भेनेजुएलामा सडक दुर्घटना, १८ जनाको मृत्यु

काराकस, २ असार । पश्चिम भेनेजुएलाको ग्रामीण इलाकामा आइतबार भएको एक बस दुर्घटनामा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । यस दुर्घटनामा १४ जनाको दुर्घटनास्थलमा नै

भेनेजुएलामा सैनिक हेलिकप्टर दुर्घटना, सातको मृत्यु

काराकास, २२ बैशाख । भेनेजुएलाको राजधानी काराकासको बाहिरी इलाकामा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा सात जना सैनिक अधिकृतको मृत्यु भएको राष्ट्रपति निकोलास मदुरोले बताउनुभएको छ । उक्त हेलिकप्टर राजधानी काराकासबाट उत्तर

सहयोगका लागि भेनेजुएलाका राष्ट्रपतिको आह्वान

काराकास, २४ चैत । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्ना सहयोगी र छिमेकी देशहरुलाई देशका शान्ति स्थापनाका लागि सहयोग गर्न आग्रह गर्नु भएको छ । आफ्ना समर्थकहरुलाई शनिबार राजधानी काराकासमा सम्बोधन

“शान्तिका लागि भेनेजुएलाका सिमानाका बन्द”

भेनेजुएला, ११ फागुन। भेनेजुएलाको राष्ट्रिय निर्वाचक सभाका अध्यक्ष डिओस्डाडो काबेल्लोले देशमा शान्ति स्थापनाका लागि छिमेकी मुलुक कोलम्बियासँगको सिमानाका बन्द गरिएको बताउनु भएको छ । देशको ताचिरा राज्यमा पर्ने सिमानामा बन्द

भेनेजुएलाले युरोपेली सांसदहरुलाई देश निकाला ग¥यो

काराकास, ६ फागुन / भेनेजुएला सरकारले भेनेजुएला भ्रमणमा रहेका पाँच जना युरोपेली सांसदहरुलाई देश निकाला गरेको छ । विपक्षी नेता हुँवा गुएइदोले सरकारको उक्त कदम “अविवेकी” रहेको बताउनुभएको छ ।

बेला न कुबेला भेनेजुएला !

काठमाडौं २७ माघ । अचेल जताततै एउटा भनाइ सुनिन्छ- बेला न कुबेला भेनेजुएला। कुनै साइनो-सम्बन्ध नभएको भेनेजुएला नेकपा र सरकारमा अहिले टाउको दुखाइ बनेको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी

अमेरिकी राजदुतसँगको भेटपछि ओलीको रियाक्शन : म नेपालमा भएको भए विज्ञप्ती आउने थिएन, प्रचण्डको वक्तव्यमा स्लिप भएकै हो

काठमाडौं, २४ माघ । भेनेजुएला प्रकरणमा निकालिएको विज्ञप्तीलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सम्बन्ध चिसिएको छ । नेकपा अध्यक्षद्धय ओली र प्रचण्डबीच यही विषयलाई लिएर सम्बन्धमा

भेनेजुएला प्रकरणमा सरकारले निकालेको विज्ञप्तिप्रति कांग्रेसको आपत्ति

काठमाडौं, २० माघ । भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्ध सरकार र सत्तारुढ दलका अध्यक्षले सार्वजनिक गरेको विज्ञप्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ। कांग्रेस संसदीय दलको आज बसेको बैठकले

ओली सरकार अप्ठ्यारोमा, राजदुत कार्की फिर्ता होलान् त ?

काठमाडौं, २० माघ । भेनेजुएलामा जारी राजनीतिक संकटलाई लिएर विश्व विभाजित भएको छ । नेपाल सरकारले भेजेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई समर्थन जनाईसकेको छ । सरकारले विज्ञप्ती निकाल्नुअघि सत्तारुढ दल नेकपाका

प्रबक्ता श्रेष्ठ भन्छनः भेनेजुएलाबारे ‘बोल्नैपथ्र्यो’, अमेरिकाको हस्तक्षेप थियो

काठमाडौं २० माघ । अमेरिकालाई साम्राज्यवादी भनी जारी गरिएको बक्तत्वमा नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई झुक्याइएको टिप्पणी भएपछि उनले शुक्रबार निजी सचिबालयमार्फत विज्ञप्ती जारी गर्दै त्यसको खण्डन गरे । पहिलो बक्तब्य