Logo

Tag: भ्युटावर

कोहलपुरमा दस तले दर्शनटुप्पो

-रिपोर्टर्स नेपाल/संवाददाता

नेपालगञ्ज, फागुन ७ । पश्चिम नेपालको मुख्य ट्रान्जिटका रूपमा रहेको कोहलपुरमा काठमाडौको धरहराको झल्को दिने गरी दस तले भ्युटावर (दर्शनटुप्पो)को निर्माण तीव्र गतिमा भइरहेको छ ।

विस्तृत पढ्नुहोस
दामन रिसोर्ट र भ्युटावर पुनः सञ्चालनको तयारी

टिस्टुङ, ७ भदौ: दुरबिनको अभाव र जीर्ण संरचनाकैबीच मकवानपुरको थाहा नगरपालिकाले दामनस्थित दृश्यावलोकन स्तम्भ (भ्युटावर) र रिसोर्ट पुनः सञ्चालनको तयारी गरेको छ । यसका लागि नगरपालिकाले एक वर्षको ठेक्का आह्वान

सुस्त गतिमा भ्युटावर निर्माण

काठमाडौं, पुस १७। काठमाडौँको पुरानो बस पार्कमा निर्माणाधीन ‘काठमाडौँ भ्युटावर’ निर्माण चिप्लेकीराको गतिमा निर्माण भइरहेको छ । निर्माण सुरु भएकोे पाँच वर्ष बितिसक्दा पनि अहिलेसम्म टावर निर्माणको १५ प्रतिशत मात्रै काम

पर्यटक बढाउन भ्युटावर

काठमाडौँ, १२ मंसिर। सिन्धुली जिल्लाको पर्यटकीय क्षेत्र गोलान्जोर डाँडामा आकर्षक भ्युटावर निर्माण गरिएको छ । पर्यटन प्रवद्र्धन गरी आम्दानीको स्रोत बढाउन गोलान्जोर गाउँपालिकाले वडा नं। ४, ५ र ६ को

नेपाली भूमिमा भ्युटावर बनाउन भारतद्वारा रोक

काठमाडौं,कार्तिक २३ । देशकै पर्यटकीय गन्तव्य मानिएको इलामको सन्दकपुरमा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थालेको भ्युटावर निर्माणमा भारतीय सुरक्षा निकाय एसएसबीले रोक लगाएको छ । यहाँ भ्युटावर बन्दै गरेको जग्गा नेपालकै