Logo

Tag: मजदूर

गलैंचा उद्दोगका मजदूरहरुद्वारा आन्दोलनको चेतावनी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ असोज । गलैचा उद्योगका मजदुरहरुले आन्दोलनको चेतावनी दिएका छन् । राज्यले तोकेको न्युनतम ज्याला कार्यान्वयन नभएको भन्दै गलैंचा उद्दोगसम्वद्ध ट्रेड युनीयनहरुले आज रिपोर्टर्स

विस्तृत पढ्नुहोस
खुकुरी प्रहार गरी एक मजदूरको हत्या

रुपन्देही, १८ असोज: रुपन्देहीको शुद्धोधन गाउँपालिकामा खुकुरी प्रहार गरी एकजना मजदूरको हत्या गरिएको छ । उक्त घटनामा अर्का एक जना घाइते भएका छन् । वडा नं ३ बेतानीमा रहेको स–मिलमा

मजदूरको उपचारका क्रममा मृत्यु

किमाथाङ्का, १३ असार: सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदूरको उपचारको क्रममा मृत्यु भएको छ । कुटपिटबाट गम्भीर घाइते भएका कालिकोटको तिलागुफा नगरपालिका –४ का

उद्योगमा विष्फोट हुँदा एक मजदूरको मृत्यु

राँझा, ३० जेठ: बाँकेको पार्वतीपुर औद्योगिक करिडोरमा रहेको एक प्लाइउड उद्योगमा विष्फोट हुँदा एक मजदूरको मृत्यु भएको छ । कोहलपुर नगरपालिका—१४ स्थित पार्वतीपुरमा रहेको गणपति डोर एण्ड प्लाई बोर्ड इन्डस्ट्रिज

फास्ट ट्र्याकमा काम गर्ने मजदूरले ज्याला पाएनन्

सुदूरपश्चिम, २८ जेठ: निर्माणाधीन खुटिया–दीपायल फास्ट ट्र्याक (द्रुत मार्ग)को निर्माणमा संलग्न निर्माण कम्पनीले एक वर्षभन्दा बढी समयदेखि ज्याला नदिँदा मजदूर समस्यामा परेका छन् । निर्माणमा संलग्न आशिष अनिष्ट निर्माण कम्पनीले

मजदूरको पीडा : ठेकेदार भागेपछि पाँच दिन भोकै हिँडेर घर

गलकोट, १८ माघ: नेपालमा मजदूरको व्यथा सुनिसाध्य छैन । महिनौ काम गरेपछि निर्माण व्यवसायीले रित्तो हात फर्काएको घटनाको अनगन्ती फेहरिस्त छन् । आफूले काम गरे पनि निर्माण व्यवसायी भाग्दा मजदूरले

मजदूर सञ्चय कोष सञ्चालनमा

पर्वत, ७ पुस: पर्वतको जलजला गाउँपालिकाले ६० वर्ष उमेर पूरा गरेका मजदूरका लागि ‘मजदूर सञ्चय कोष’ सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले सञ्चय कोषमा सूचीकृत हुनसमेत मजदूरलाई आग्रह गरेको छ ।

ब्रिटानियाका मजदूर आन्दोलित, उत्पादन ठप्प

वीरगंज, २७ कात्तिक । वीरगंज महानगर–२१ स्थित बहुराष्ट्रिय कम्पनी ब्रिटानिया नेपाल प्रालिले १२ जना मजदूरलाई कामबाट निकालेको विरोधमा मजदूरहरु हडतालमा उत्रिएका छन् । चार दिनदेखि उद्योगको गेट अगाडि मजदूरहरुले धर्ना

हजारौं मजदूरको रोजगारी गुम्यो

विराटनगर, भदौ ३० । कोरोना महामारीका कारण ६ महीनादेखि सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा हजारौं मजदूरको रोजगारी गुमेको छ । सानाठूला गरी कोरिडोरमा रहेका ५००

क्रेनको डोरी चुडिँदा एक मजदूरको मृत्यु

दोलखा, २७ भदौ: दोलखामा निर्माणाधीन सुरी हाइड्रोपावरमा क्रेनको डोरी चुडिँदा आज एक मजदूरको मृत्यु भएको छ । जिल्लाको गौरीशङ्कर गाउँपालिका–५ गुरुम्फीमा निर्माणाधीन हाइड्रोपावरमा क्रेनको डोरी चुडिँदा पनौती नगरपालिका–६ काभ्रेपलाञ्चोकका ३१

मजदूरको ज्याला १०० बढ्योः न्यूनतम ९०० पाउने

काठमाडौं, साउन २२ । नयाँ आर्थिक वर्ष शुरु भएसँगै जिल्ला दररेट निर्धारण समितिले मजदूरको ज्यालामा हेरफेर गरेको छ । जिल्ला प्रशासन कार्यालयअन्तर्गतको समितिले बजार महँगी बढ्दै गएपछि दैनिक ज्याला मजदूरी

पोखरा पर्यटन क्षेत्रका २५ प्रतिशत मजदूर काममा फिर्ता

पोखरा, १८ साउन : लामो समयको बन्दाबन्दीपछि सुस्ताएको पोखराको पर्यटन विस्तारै तङ्ग्रिन थाल्दैछ । चार महिनाको बन्दाबन्दीपछि विस्तारै सञ्चालनमा आउन थालेको पर्यटन व्यवसायले यहाँको चहलपहल बढाउनुको साथै मानिसहरुलाई आशा दिलाएको