Logo

Tag: मतदाता

सुदूरपश्चिममा थपिए नयाँ ३७ हजार मतदाता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,३१ साउन । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपछि सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा ३७ हजार दुई सय ६१ नयाँ मतदाता थपिएका छन्

विस्तृत पढ्नुहोस
रोल्पामा थपिए एक हजार ९५३ नयाँ मतदाता

काठमाडौँ,२६ साउन । रोल्पामा एकहजार ९५३ नयाँ मतदाता थपिएका छन् । आगामी मङ्सिर ४ गतेहुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले सुरुआत गरेको मतदाता नामावली सङ्कलनको क्रममा

सप्तरीमा नौ हजार मतदाता थपिए

काठमाडौँ,२६ साउन । सप्तरी जिल्लामा नौ हजार एक सय १४ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा विगत डेढ महिनाका अवधिमा उक्त सङ्ख्यामा मतदाता थपिएका हुन् । गत

मतदाता बोकेको गाडी दुर्घटना, १४ जनाको मृत्यु

कास्की, वैशाख ३० । मतदाता बोकेको गाडी दुर्घटना हुँदा स्याङ्जाको वालिङमा १४ जनाको मृत्यु भएको छ। मृत्यु भएका १० जनाको सनाखत भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताएका छन् ।

निर्धक्क मताधिकारको प्रयोग गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं, वैशाख ३०। राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको बताएकी छन्। साथै उनले निर्धक्क भएर मताधिकारको प्रयोग गर्न सबै मतदातामा आह्वान पनि गरेकी छन् । वैशाख

पैसा बाँड्दै गर्दा वडाध्यक्षका उम्मेदवार प्रहरी नियन्त्रणमा

सुर्खेत, बैशाख २९ । निर्वाचन आचारसंहिता विपरित मतदातालाई पैसा बाँड्दै गरेका एक उम्मेदवार पक्राउ परेका छन्। सुर्खेतको गुर्भाकोट नगरपालिका–११ स्थित घुमखहरेको आँपसोती टोलमा बुधबार मध्य राति मतदाताहरुलाई पैसा बाँड्दै गरेको

मतदातामा आएको परिवर्तन

काठमाडौं, बैशाख २६ । विगतका भन्दा अहिलेको स्थानीय तहको निर्वाचनमा मतदाताको माग परिवर्तन भएको छ । स्थानीय तहको निर्वाचनका क्रममा यतिबेला सबै राजनीतिक दलका उम्मेदवारले मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् ।

एमाले अध्यक्ष ओलीले आज मतदातालाई अपिल गर्दै

काठमाडौं, बैशाख २५ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् । मतदाताहरूलाई अपिल गर्न अध्यक्ष ओलीले  तुल्सिलाल स्मृति भवन

मृत्यु भएका मतदाताको नाम हटाइएन

दाङ, बैशाख २५ । दाङमा मृत्यु भएका मतदाता कसैको पनि नाम हटाइएको छैन। विसं २०७४ यता कति मतदाताको मृत्यु भएको भनी स्थानीय तहहरूले नामावली नपठाइएकाले उनीहरूको नाम नहटाइएको हो। त्यसैले

मतदाताका घरदैलोमा उम्मेदवार

काठमाडौँ,२३ वैशाख । विभिन्न राजनीति दलका उम्मेदवारले मतदाता रिझाउन घरदैलो गर्ने कामलाई तीव्रता दिइरहेका छन् । पर्सा जिल्लामा मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज सहित तीन नगरपालिका र ११ गाउँपालिकाका छन्

मत माग्दै घरदैलोमा व्यस्त उम्मेदवार

काठमाडौं, वैशाख १९ । देशभरका उम्मेदवार मत माग्दै घरदैलोमा व्यस्त हुन थालेका छन् । सबै दलले केन्द्रले तय गरेको घोषणापत्रको आधारमा प्रतिबद्धतापत्र लिएर घरदैलोमा व्यस्त देखिएका छन् । पाँच दलीय

मतदाता भन्छन्ः हामी भोट दिन्छौँ, हामीलाई विकास दिनुहोस्

झापा, बैशाख १९। जिल्लामा चुनावी प्रचारप्रसार अभियानलाई सबै राजनीतिक दलहरुले तीव्र बनाएका छन् । सहरदेखि गाउँसम्म आ–आफ्ना पार्टीका झण्डा फहराउँदै चुनावी गीतमा नाच्दै र रमाउँदै हिँड्नेमा नेतादेखि कार्यकर्ताको ताँती छ