Logo

Tag: मन्त्रिपरिषद्

१२ अर्ब ७६ करोडको युरोपेली बैंकको ऋण स्वीकार (मन्त्रीपरिषदका २० निर्णयसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ माघ । सरकारले युरोपेली लगानी बैंकको १२ अर्ब ७६ करोड ऋण लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले ऋण स्वीकृतीको निर्णय गरेको सरकारका प्रवक्ता

विस्तृत पढ्नुहोस
क्याबिनेटमा प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री यादवको चर्काचर्की

काठमाडौं, ८ पौष । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री समेत रहेका कानुनमन्त्री उपेन्द्र यादवले एउटा प्रस्ताव राखे । प्रस्तावमा संविधान संशोधनका लागि कार्यदल बनाउने विषय समावेश थियो । तर, प्रधानमन्त्री

मन्त्रिपरिषद् पुनर्गठनको जिम्मा ओलीलाई

काठमाडौं, मंसिर २ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद्

हटाइने भनेका मन्त्री ‘ढुक्क’

काठमाडौं, मंसिर १ । मन्त्रिपरिषद् पुनर्गठन हुने समाचार अझै पुष्टि हुनसकेन। प्रधानमन्त्री केपी शर्मा ओलीले हटाउने भनिएका मन्त्रीहरूले नै ‘हामी निरन्तरता पाउनेमा ढुक्क छौं’ भनेपछि ‘पुनर्गठन’ अझ रहस्यमय बनेको छ।

उपनिर्वाचन अघि नै मन्त्रिपरिषद् पुनर्गठन, मंसिर १ मा सचिवालयका सबै सदस्यको राजीनामा

काठमाडौं २५ कार्तिक । सरकार गठन भएको २० महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनगर्ठनको गृहकार्य अघि बढाएका छन् । प्रधानमन्त्री सचिवालयका साथै मन्त्रिपरिषद हेरफेर गर्नेबारे आइतबार उनले अर्का अध्यक्ष

मन्त्रिपरिषद् बैठक आज बस्दै, प्रदेशका प्रमुख नियुक्त गर्ने सम्भावना

काठमाडौं १८ कार्तिक । मन्त्रिपरिषद् बैठक आज सोमबारका बस्दैछ । आइतबार साँझ बस्ने भनिएको बैठक प्रधानमन्त्रीको व्यस्तताले गर्दा सोमबार बिहान ११ बजे बालुवाटारमा बस्ने गरी स्थगित भएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक

काठमाडौँ, २३ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा मन्त्रालयमा बिहीबार मन्त्रिपरिषद् बैठकमा भएका निर्णयहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै । तस्बिरः प्रदीपराज वन्त

सरकारका प्रवक्ता बास्कोटाले ढाँटे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुर उपचारका लागि जानुअघि मन्त्रिपरिषद्को बैठक भिडियो कन्फेरेन्सबाट गर्ने निर्णय गराए । उनले सिंगापुरबाट भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषद्को बैठक राखे । बैठकको तस्वीर सार्वजनिक भयो

मन्त्रिपरिषद्को आकस्मिक बैठक, भारतीय दूतावासको पत्र आएको स्वीकार

काठमाडौं २५ असार । सीमा नाकामा तरकारी र फलफूलको विषादी परीक्षण रोक्ने निर्णयलाई लिएर मंगलबार बसको मन्त्रिपरिषद्को बैठकमा विवाद भएको छ । विषादी परीक्षण रोकेको विषयमा चित्त नबुझेपछि उद्योग, वाणिज्य

गैर सुकुम्बासीलाई सुकुम्बासीका नाममा जग्गा बाँड्ने तयारी

जेठ ३२, काठमाण्डौ ।  सरकारले भूमि व्यवस्थाका नाममा जथाभावी जग्गा बाँड्ने योजना बनाएर कानुन समेत बनाउँदैछ । सुकुम्बासी आयोग गठन गरेर लाखौंलाई जग्गा बाँड्ने योजना पूरा गर्न संसदमा विधेयक पारित

मन्त्रिपरिषद् हेरफेर हुँदैः को-को हुन् संभावित नयाँ मन्त्री ?

काठमाडौं ३ चैत । सरकारका अधिकांश मन्त्रीहरूको कार्यसम्पादन कमजोर भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् । हालका मन्त्रीहरूबाट सरकारले लिएको आर्थिक समृद्धि र सुशासनको मार्गचित्रअनुसार काम