Logo

Tag: मन्त्रिपरिषद बैठक

यी हुन् मन्त्रिपरिषदका १७ निर्णयहरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ फागुन । सरकारले मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गरेको छ । २७ फागुनमा गरेका निर्णयहरुमा साउदी अरबका विदेशमन्त्रीको नेपाल भ्रमणका लागि द्विपक्षीय वार्ताका लागि प्रतिनिधि

विस्तृत पढ्नुहोस
मन्त्रिपरिषद बैठक ३ बजे, निर्वाचनबारे छलफल गरिने

काठमाडौं, १० माघ । मन्त्रिपरिषद्को बैठक बस्दैछ । नियमित बैठक भएपनि आजको बैठकमा निर्वाचनबारे पनि छलफल गरिने एक मन्त्रीले जानकारी दिए । बैठक अपरान्ह ३ बजे बस्ने भएको छ ।

मन्त्रीहरुलाई कोरोना संक्रमण देखिएपछि मन्त्रिपरिषदको बैठक अनिश्चित

काठमाडौं, २९ पुस । पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमणदर निकै बढ्दै गइरहेको छ । केही मन्त्रीहरू कोरोना संक्रमित भएपछि आज बस्ने नियमित मन्त्रिपरिषदको बैठक पनि अनिश्चित भएको छ ।

आज मन्त्रिपरिषद् बैठक बस्ने

काठमाडौं, २१ भदौ । सोमबार (आज) मन्त्रिपरिषद बैठक बालुवाटारमा बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह्र ४ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । आजको बैठकमा महत्वपुर्ण विषयमा छलफल

मन्त्रिपरिषद बैठक : कर्मचारीको नयाँ तलबमान स्वीकृत

काठमाडौँ, २५ साउन  । सरकारले चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं, ७ साउन । मन्त्रिपरिषद बैठक बस्दैछ । आज साँझ ५ बजे बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिए । बैठक सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।

साउन ६ गते सार्वजनिक विदा दिने निर्णय, खोप दिने देशहरुलाई सरकारले दियो धन्यवाद

काठमाडौं, ४ साउन । मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । सिंहदरबारमा बसेको बैठकले नेपाललाई कोरोनाविरुद्धको खोप दिने देशहरुलाई धन्यवाद दिने निर्णय गरेको छ । त्यस्तै, साउन ६ गते बकर इद

पूर्णता पाएपछि मन्त्रिपरिषदको पहिलो बैठक : प्रवक्तामा थापा नियुक्त, गोपनियता कायम गर्न मन्त्रीहरुलाई निर्देशन

काठमाडौं, २७ जेठ । मन्त्रिपरिषदले पूर्णता पाएपछि आज सिंहदरबारमा पहिलो मन्त्रिपरिषद बैठक बसेको छ । आज बसेको बैठकले सरकारको प्रवक्तामा संचार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई नियुक्त गरेको थियो ।

जसपा सरकारमा सहभागीपछि पहिलोपटक आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं, २४ जेठ । जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भएपछि पहिलोपटक आज मन्त्रिपरिषद बैठक बस्दैछ । एक मन्त्रीले दिएको जानकारीअनुसार मन्त्रिपरिषद बैठक आज अपरान्ह ५ बजे

मन्त्रिपरिषद बैठक जारी

काठमाडौं, २० जेठ । मन्त्रिपरिषदको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठक नियमित बैठक हो । आजको बैठकमा कोभिड नियन्त्रण तथा रोकथामसम्बन्धी छलफल हुने बताईएको छ ।

बजेट भाषणअघि मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं, १५ जेठ । बजेट भाषणअघि मन्त्रिपरिषद बैठक बस्ने भएको छ । बजेट भाषण आज दिउँसो ४ बजे हो । अहिले विहान ११ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको एक मन्त्रीले

मन्त्रिपरिषद बैठक बस्दै, स्वास्थ्य संकटकाल लगाउनेबारे छलफल गरिने

काठमाडौं, १३ जेठ । मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ७ बजे बस्दैछ । कोभिड नियन्त्रणमा अब कसरी अघि बढ्ने भन्नेबारे आजको बैठकमा छलफल हुने एक मन्त्रीले