Logo

Tag: महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंक लि. कोटेश्वर शाखा सञ्चालनमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ असोज । महालक्ष्मी विकास बैंक लि. ले आफ्नो सेवा देशभर विस्तार गर्दै लैजाने क्रममा काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं.३२, स्थित कोटेश्वर शाखा

विस्तृत पढ्नुहोस
महालक्ष्मी विकास बैंकको नयाँ शाखा ठमेलमा

काठमाडौं । महालक्ष्मी विकास बैंक लि.ले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । यसै क्रममा २०७६ श्रावण २० गते सोमबारदेखि बैंकले काठमाण्डौ जिल्लाको, काठमाण्डौ

बिपिए अवार्ड महालक्ष्मी विकासलाई

काठमाडौ, साउन ८ । बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपिए) अवार्ड २०१८ अन्र्तगत विकास बैंकतर्फ महालक्ष्मी विकास बैंकले प्रथम स्थान प्राप्त गर्न सफल भएको छ । राजधानीमा आयोजीत कार्यक्रममा अर्थमन्त्री युवराज

महालक्ष्मी बैंकको शेयर लाभांश सूचीकृत

काठमाडौँ,१५ माघ । नेपाल स्टक एक्सचेञ्जमा महालक्ष्मी विकास बैंकको २१ लाख सात हजार ३७ कित्ता शेयर लाभांश सूचीकृत भएको छ । बैंकको उक्त परिमाणको शेयर लाभांश आज सूचीकृत भएको हो