Logo

Tag: मिर्गौला प्रत्यारोपण

एक हजार दुई सय मिर्गौला प्रत्यारोपण सफल

-रिपोर्टर्स नेपाल/संवाददाता

भक्तपुर, १९ माघ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले ११ वर्ष अवधिमा एक हजार दुई सय वटा सफल

विस्तृत पढ्नुहोस
डायलासिसका लागि पालो कुर्दाकुर्दै ज्यान गुमाउन्छन मिर्गौला पीडित

काठमाडौं, फागुन ११ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला फेल भएका पाँच सय बिरामी डायलासिस गर्न पालो कुरेर बस्छन् । केन्द्रको क्षमताले दैनिक २५० जना बिरामीको मात्रै डायलासिस

दस वर्षमा हजार जनाको प्रत्यारोपण

काभ्रेपलाञ्चोक, पुस २९। भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षमा एक हजार बिरामीको मिर्गौला प्रत्यारोपण भएको छ । केन्द्रमा हाल दैनिक चार जनासम्मको मिर्गौला प्रत्यारोपण हुने गरेको छ । धर्मभक्त प्रत्यारोपण

पूर्वप्रधानसेनापति कटवालका दुवै मिर्गौलामा समस्या

काठमाडौं, जेठ २९ । पूर्वप्रधानसेनापति रुक्मांगत कटवालका दुवै मिर्गौलामा समस्या देखिएको छ । दुवै मिर्गौलामा समस्या भएपछि कटवालको छाउनीस्थित सैनिक अस्पतालमा उपचार सुरु गरिएको छ। उनको अहिले डायलासिस चलिरहेको अस्पताल

छोराको मिर्गौला आमामा सफल प्रत्यारोपण

काठमाडौं, बैशाख ८ । ललितपुर, महालक्ष्मी नगरपालिका ५ टिकाथलीका दुवै मिर्गौला फेल भएका ५९ वर्षीया सावित्रीमहर्जनको बुधबार सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ। उनलाई उनकै २२ वर्षे छोरा जर्ज महर्जनले आफ्नो

२५ लाखमा मिर्गाैला प्रत्यारोपण, वडा अध्यक्ष र चिकित्सकसहित १२ जना पक्राउ

काठमाडौं, २८ असार । मिर्गौला प्रत्यारोपण गर्दा नाता नै नपर्ने व्यक्तिलाई आफन्त बनाएको आरोपमा प्रहरीले वडाध्यक्ष, चिकित्सकसहित १२ जनालाई पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले मिर्गौला प्रत्यारोपण गरिएको

मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सक सहित चार पक्राउ

काठमाडौं, २८ असार। कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित चार जना पक्राउ परेका छन् । उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले आज साँझ पक्राउ गरेको हो

प्रधानमन्त्रीज्यू, कलेजोको टुक्रालाई कलेजो दिने पितालाई राज्यको सहयोग मिलोस्

रमा ओलीः देशका अभिभावक सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यु । तपाईंको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक भयो । तपाईं काममा सक्रिय हुनुभएको छ । यो आफैमा खुशीको विषय हो । तर,

प्रधानमन्त्री ओली बालुवाटार फर्किए, उपचारमा ५ लाख खर्च

काठमाडौं, ३० फागुन । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज भएका छन् । उनलाई आज साँझ साँढे ६ बजे अस्पतालबाट डिस्चार्ज गरिएको हो । डिस्चार्ज

प्रधानमन्त्री ओलीको अस्पताल बसाई लम्बिने, ज्वरो आयो

काठमाडौं, २९ फागुन । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएर अस्पतालमै स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुन अझै केही दिन समय लाग्ने भएको छ । अस्पताल स्रोतकाअनुसार प्रधानमन्त्री ओलीलाई

प्रधानमन्त्रीको स्वास्थ्यलाभको लागि मन्त्रीहरु दिनभरि अस्पतालमा, मन्त्रालय शुन्य !

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण सफल रुपमा सम्पन्न भएर अहिले अस्पतालमै स्वास्थ्यलाभ गरिरहेका छन् । अहिले त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री ओलीलाई हिँडडुल गराउन थालियो, परीक्षणका सूचक सामान्य

काठमाडौं, २३ फागुन । मिर्गौला प्रत्यारोपण गरिएको आज तेस्रो दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको छ । उनको स्वास्थ्यावस्थामा पनि क्रमिक सुधार भइरहेको छ