Logo

Tag: मोदी

मोदी र सि जिङपिङबीचको समिटमा काश्मिरको विषय महत्वमा नपर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

भारत र चीनबीच काश्मिर मुख्य छलफलको विषय नहुने भएको छ । चिनियाँ विदेशमन्त्रालयले मङ्गलबार पत्रकारको प्रश्नमा काश्मिरको विषय मुख्य नहुने स्पष्ट पारको हो । भारतका

विस्तृत पढ्नुहोस
जन्मदिनमा जन्मघर पुगे मोदी

भारतीय प्रधानमन्त्री नरेनद्र मोदी जन्मदिनमा आफ्नो जन्मभूमि गुजरात स्थित आफ्नो जन्मघर पुगेका छन् । घरमा गएर मोदीले आमाको पाउ छोएर आशिर्वाद लिएका छन् । उनले आमासँग बसेर दिउँसोको खाना खाए ।

मोदी चढेको विशेष हेलिकोप्टरले पटेलको शालिकलाई फन्को लगायो (भिडियोसहित)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जन्मदिन मनाउन गुजरात पुगेका छन् । उनले गुजरातमा बनाइएको सरदार बल्लभ भाई पटेलको विशाल शालिकलाई फन्को मारेका छन् । विमानबाट पटेलको शालिकलाई फन्को मारेको दृश्य ट्वीटरमा

यी हुन् मोदीले लिलामीमा राखेका उपहार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्राप्त उपहारहरु लिलामीमा राखिएको छ । इन्टरनेटमार्फत् लिलामीमा राखिएका उपहारहरुको मोलमोलाई चलिरहेको छ । मोदीले लिलामीका लागि राखेकामध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ समारोहमा दिल्लीमा पुगेर

रोएका वैज्ञानिकलाई हाँस्दै मोदीले धाप मारे (भिडियोसहित)

चन्द्रमामा यान अवतरणको अन्तिम समयमा असफलता भोगेपछि भारतीय अन्तरीक्ष अध्ययन केन्द्रका प्रमुख वैज्ञानिक के सिभन रुँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नजिक पुगे । मोदीले मुसुक्क हाँस्दै अंकमाल गरेर धाप मारिरहे

चन्द्रमामा यान अवतरणको असफलतापछि मोदीले भने- भारतले प्रयास जारी राख्नेछ

भारतको चन्द्रमामा यान अवतरण प्रयास असफल भएपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय वैज्ञानिकहरु गर्व गर्न लायक भएको बताएका छन् । चन्द्रयान अवतरण गरिरहँदाको क्षण प्रत्यक्ष हेरेका उनले सम्पर्क टुटेपछि ट्वीटमार्फत्

मोदीले भावुक हुँदै रुसमा सम्झिए २१ वर्ष अघि पुटिनलाई भेटेको क्षण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुस भ्रमणका क्रममा इतिहास सम्झिएका छन् । सन् २००१ मा मोदीले रुस भ्रमण गरेका रहेछन् । उनी त्यतिबेला तत्कालिन प्रधानमन्त्री अटलविहारी वाजपेयीको भ्रमण दलमा थिए ।

चिनियाँ राष्ट्रपति नेपाल आउनुपूर्व भारतीय प्रधानमन्त्री मोदी नेपाल आउनसक्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्कने भएका छन् । उपचार गराइरहेका उनी पुनः फर्कने गरी आउन लागेका हुन् । ओली स्वदेश फर्कनुमा नेपालमा हुनलागेको केही महत्वपूर्ण भ्रमण पनि

मोदी र ट्रम्पबीच भेट हुँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विशेष भेटवार्ता हुनेभएको छ । विश्वका ठूला सात धनी देशहरुको समूह जी सभेनको सम्मेलनमा सहभागी हुन मोदी फ्रान्स पुगेका हुन् । २६

काश्मिरबारे मोदी र इमरानले संयुक्त राष्ट्रसंघको महासभामा के बोल्लान्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ भने पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो भाषणको क्रममा कश्मीर मुद्दा उठाउने अपेक्षा गरिएको छ । भारत

ट्रम्पले काश्मिर मामलामा मोदीसँग कुरा गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काश्मिर मामलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गम्भीर कुराकानी गर्ने भएका छन् । जी सेभेन सम्मेलनका दौरान फ्रान्समा मोदीसँग तय भएको भेटमा कुराकानी गर्ने बताएका हुन् ।

जोखिम मोल्ने साहसी मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी अहिले विश्वमै चर्चाको शिखरमा छन् । जोखिम मोल्ने र साहसिक निर्णय गर्ने नेताको परिचय बनाएका मोदीले भारतको राष्ट्रिय स्वार्थका लागि एकपछि अर्को महŒवपूर्ण रजोखिमयुक्त