Logo

Tag: रघुगङ्गा गाउँपालिका

रघुगङ्गाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

-रिपोर्टर्स नेपाल/संवाददाता

म्याग्दी, जेठ २ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सो पार्टीका भवबहादुर भण्डारीले चार हजार ३८

विस्तृत पढ्नुहोस
रघुगङ्गाका किसानलाई अनुदानमा कृषि सामग्री र औजार वितरण

म्याग्दी, १८ चैत्र । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले किसानलाई पचास प्रतिशत अनुदानमा कृषि सामग्री र औजार उपलब्ध गराएको छ । कृषिमा यान्त्रिकरण गरेर उत्पादन र गुणस्तर बढाउन तथा लागत घटाउन सामग्री

मतदानबाट अस्पताल बनाउने ठाउँको टुङ्गो

म्याग्दी, पुस १६ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले गाउँसभामा मतदानको माध्यमबाट अस्पताल बनाउने ठाउँ छनोट गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार सम्पन्न नवौँ गाउँसभाले बहुमतको आधारमा वडा नं १ बेगको

राहुघाट जलविद्युत् बाँध सिधा सडक सञ्जालमा जोडियो

म्याग्दी, मंसिर ९ । जिल्लाको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधतर्फ जाने रघुगङ्गा नदीमा मोटरेबल पुल निर्माण भएको छ । वडा नं ४ दग्नामको बुग्ल र

मौवाफाँटमा अस्पताल निर्माण गरिने

म्याग्दी, कार्तिक २२ । जिल्लाको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटमा सुविधासम्पन्न १० बेडको अस्पताल निर्माण गरिने भएको छ । नेपाल सरकारले एक स्थानीय तहमा एक अस्पताल बनाउने अवधारणाअनुसार गाउँपालिकाको केन्द्रसमेत रहेको मौवाफाँटमा

रहस्यमय मृत्युका विषयमा अनुसन्धान शुरु

म्याग्दी, असोज २३ । जिल्लाको रघुगङ्गा गाउँपालिका–१ बेगका २५ वर्षीय प्रताप सिंजालीको रहस्यमय मृत्युका विषयमा प्रहरीले अनुसन्धान थालेको छ । यही असोज ६ गते साथीसँग भगवतीको पर्यटकीयस्थल रुइसे घुम्न जाँदा