Logo

Tag: रातो हाब्रे

रातो हाब्रेको छालासहित तीन पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

सोलुखुम्बु, ११ चैत्र । रातो हाब्रेको छालासहित महाकुलुङ गाउँपालिकाबाट तीन जना पक्राउ परेका छन् । सात रातो हाब्रेका छाला र पाँच पासोसहित उनीहरुलाई सोमबार साँझ

विस्तृत पढ्नुहोस
रातो हाब्रेको संरक्षण गर्न विद्यालयमा पठनपाठन

– दिलकुमार लिम्बू फुङलिङ, १८ माघ : लोपोन्मुख अवस्थामा रहेको दुर्लभ रातो हाब्रे संरक्षणका लागि ‘रेडपाण्डा नेटवर्क’ले विभिन्न सङ्घसंस्थासँगका सहकार्यमा विद्यालयमा पठनपाठन गराउँदै आएको छ । हाब्रे संरक्षणमा क्रियाशील सो

रातो हाब्रेको छालासहित चार पक्राउ

राँझा, १८ कात्तिक: जिल्ला प्रहरी कार्यालले दुर्लभ वन्यजन्तु रातो हाब्रेको छालासहित चार जनालाई आज पक्राउ गरेको छ । कोहलपुरस्थित न्यू राप्ती गेष्टहाउसबाट बिहान करीब १०ः३० बजेतिर रेडपाण्डाको छालासहित अभियुक्तलाई नियन्त्रणमा

https://pch.edu.np/

हल बुकिंग फाराम