Logo

Tag: रामवीर मानन्धर

सूर्य चिह्न लिएर उठ्ने भनेको एमालेमा विलय नै होः रामवीर मानन्धर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ वैशाख । नेकपा एमालेका सांसद रामवीर मानन्धरले सूर्य चिह्न लिएर उठ्नु भनेको एमालेमा विलयकै स्वरुप भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन)

विस्तृत पढ्नुहोस
एमाले १०औं राष्ट्रिय महाधिवेशनमा रामवीर मानन्धर केन्द्रिय सदस्यको उम्मेद्धवार

काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता तथा काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित प्रतितिधिसभा सदस्य रामविर मानन्धरले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्धवारी दिने घोषणा गरेका

ठूला निजी अस्पताललाई कोभिड अस्पताल बनाउन राज्यमन्त्री मानन्धरको आग्रह

काठमाडौँ, २६ वैशाख: शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोभिड–१९ महामारीमा अत्यावश्यक पर्ने अक्सिजन अभाव हुन नदिन सरकारले गम्भीर रुपमा काम गरिरहेको बताएका छन् । बालाजुस्थित जनमैत्री अस्पतालको आज अनुगमन गर्दै

अनुदानको खोप बढाइदिन भारतसँग राज्यमन्त्री मानन्धरको आग्रह

काठमाडौँ, २५ माघ: शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले भारत सरकारलाई सम्भव भएसम्म कोरोनाविरुद्धको खोपको अनुदान कोटा थप बढाइदिन आफूले भारत सरकारका प्रतिनिधिसँग आग्रह गरेको बताएका छन् । भारत सरकारले नेपाललाई

राज्यमन्त्री मानन्धरलाई विश्व कीर्तिमानीको प्रमाणपत्र

काठमाडौं, २१ माघ । लगातार चार घण्टा पाँच मिनेट २० सेकेण्डसम्म गीत गाएर गिनिस वल्र्ड रेकर्डस कायम गर्नुभएका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई उक्त कीर्तिमानीको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

गिनिज बुकमा रेकर्ड राखेका राज्यमन्त्री रामवीरलाई मन्त्री गुरुङ्गबाट सम्मान

काठमाडौं, २८ पौष । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लगातार ४ घन्टा ६२ वटा गीत गाएर विश्व किर्तिमान कायम गरेका थिए । उनले दुई हप्ता अघि अष्टनारायण हल बालाजुमा लगातार

सडकमा अलपत्र परेकाको व्यवस्थित बसोबासको प्रबन्ध हुँदैछ

काठमाडौँ, १५ मङ्सिर: शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सडक मानवमुक्त शहर निर्माणका लागि सरकारले काम गरिरहेको बताएका छन् । गुरुनानक जयन्तीका अवसरमा आज बालाजुको म्हेपीमा आयोजित कार्यक्रममा उनले सरकारले सडकमा

प्रधानमन्त्री ओलीकै नेतृत्वमा समृद्धिको सपना पूरा हुने छ : मानन्धर

काठमाडौं, ११ मंसिर । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा जनताको समृद्धिको सपना पूरा हुने बताएका छन् । फोकस नेपालले आज आयोजना गरेको ‘कोरोना नियन्त्रणमा सरकार

सरकारको ऐतिहासिक कामको परिणाम छिट्टै देखिन्छ: राज्यमन्त्री मानन्धर

काठमाडौँ, १० साउन: शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारका ऐतिहासिक कामको नतिजा जनताले देख्ने र महसुस गर्ने गरी देखिने बेला भएको बताएका छन् । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवन, भैँसेपाटीस्थित

सहरी सुन्दरता झल्कनेगरी टुकुचाको व्यवस्थापन गरिँदैछ : मन्त्री मानन्धर

काठमाडौं, २९ असार । टुकुचा मिचेर बनाइएका संरचना भत्काउने सरकारको तयारी, दायाँ बाँया हरियाली सडक बन्ने सरकारले काठमाडौंको मध्य सहरबाट बग्ने टुकुचा खोलाको संरक्षण र हरियाली प्रवर्द्धन शुरु गर्ने भएको छ

क्वारेन्टिनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइँदै

काठमाडौं, ९ जेठ । विदेशबाट फर्किएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टिन व्यवस्थापनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने भएको छ । शहरी विकास मन्त्रालयमा बिहीबार भएको छलफलमा राज्यमन्त्री रामवीर मानन्धरले देशभरका

मन्त्री बीना मगरलाई राज्यमन्त्री मानन्धरद्वारा दुई सय थान पिपिई हस्तान्तरण

काठमाडौँ, २७ चैत : शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक पिपिई सेट हस्तान्तरण गरेका छन् । नेपाल सरकारको सुदूरपश्चिम समन्वयको जिम्मेवारी पाउनुभएकी