Logo

Tag: राष्ट्रिय बाल दिवस

आज एक दिनका लागी गाउँपालिका अध्यक्ष बन्दै यी १६ बर्षीय बालिका

-रिपोर्टर्स नेपाल/संवाददाता

मोरङ, भदौ २९ । मोरङको बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया सुस्मिता ऋषिदेव आज एक दिनको लागि गाउँपालिका अध्यक्ष बनेकी छन् । उनलाई ५७ औँ राष्ट्रिय बाल दिवसको

विस्तृत पढ्नुहोस
बालबालिकालाई खोप उपलब्ध गराउन सरकार पूर्ण प्रयासरत छः प्रधानमन्त्री

काठमाडौं, भदौ २९ । प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार पूर्ण प्रयासरत रहेको उल्लेख गरेका छन् । सन्ताउन्नौँ राष्ट्रिय बाल दिवसको अवसरमा देशभित्र

बालप्रतिभालाई प्रस्फुटन गराई भविष्यको जिम्मेवार नागरिक बनाउनु राज्यको दाईत्वः राष्ट्रपति

काठमाडौं, भदौ २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराई भविष्यका जिम्मेवार नागरिक बनाउन अग्रसर हुनु राज्यको दायित्व भएको बताएकी छन् । राष्ट्रिय बाल दिवस, २०७८ को अवसरमा

आज राष्ट्रिय बाल दिवस

काठमाडौं, भदौ २९ । राष्ट्रिय बाल दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाईंदैछ । नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यसयता हरेक

राष्ट्रिय बाल दिवस : हराएकामध्ये ८३ प्रतिशत बालबालिकाको परिवारमा पुनर्मिलन

–प्रकाश सिलवाल काठमाडौँ, २८ भदौ: गत आर्थिक वर्षमा हराएकामध्ये ८३ प्रतिशत बालबालिकालाई खोजी गरी परिवारमा पुनर्मिलन गराइएको छ । नेपाल सरकार, बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) मार्फत् उक्त वर्षमा तीन

राष्ट्रिय बाल दिवस मनाउने तयारी

काठमाडौँ, २७ भदौ: ‘सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ यही भदौ २९ गते ५७औँ राष्ट्रिय बाल दिवस मनाउने तयारी गरिएको छ ।

एसईई परीक्षामा प्रत्यक्ष संलग्नता जनाउन पाउनु भएन दुःखी नहुनु

केपी शर्मा ओलीः राष्ट्रिय बाल दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु । बाल अधिकार संरक्षण एवं प्रवद्र्धनमा क्रियाशील