Logo

Tag: लक्ष्मीप्रसाद देवकोटा

आज महाकवि देवकोटाको ११३औँ जन्मजयन्ती

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक १८ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको

विस्तृत पढ्नुहोस
महाकविको घरको भग्नावशेष नहटाउन सर्वोच्चको आदेश

काठमाडौं, १३ जेठ । सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरको भग्नावशेष नहटाउन अन्तरिम आदेश दिएको छ । अधिवक्ता सञ्जय अधिकारीले देवकोटाको पुरातात्विक महत्त्वको घर भत्काउन रोक लगाउन माग गर्दै दिएको

पृथ्वीमा जिन्दगीको आनन्दकै गाथा गाउन नै सम्पूर्ण साहित्य जन्मिएको हो : देवकोटा

लक्ष्मीप्रसाद देवकोटा : अति स्मरणीय तासकन्द सहरको यात्रा गर्ने आफ्नो चिरकल्पना साकार भएकोमा हामी आफूलाई अत्यन्त भाग्यमानी ठान्दछौँ । हामीले तपाईंहरूलाई नेपालका साहित्यकार र जनताको शुभेच्छा ल्याएका छौँ ।  तासकन्द

देवकोटा

शंकर लामिछाने : २००७ सालको पुस महिनाको जाडो साँझ । मैतीदेवीको फाँटको बीच खेतमा टायलको एउटा घर । त्यसको ढोकामा म चिच्याउँदै थिएँ- ‘देवकोटाजी हुनुहुन्छ ?’ माथिबाट कुनै अंग्रेजी ऐतिहासिक

देवकोटाको त्यो अङ्ग्रेजी क्लास

डा. जनकलाल वैद्य : दशकौं पुरानो सम्झना हो यो । विसं २०१२  आश्विन ८, २३, २७ र कात्तिक १७ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्रिचन्द्र कलेजमा बीए तृतीय वर्षको कक्षामा अङ्ग्रेजी साहित्यका

नेपाली दूतावास बेलायतमा मनाइयो महाकवि देवकोटाको जन्मजयन्ती

२ मङ्सिर: महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीको अवसरमा लण्डनस्थित नेपाली राजदूतावासले आइतबार साहित्य महोत्सवको कार्यक्रम आयोजना गरेको छ । तीन चरणमा सञ्चालित उक्त कार्यक्रममा बेलायतस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले

कागेश्वरी पुस्तकालयमा देवकोटा, अर्याल र विकलको पूर्णकदको शालिक

काठमाडौँ, १ मङ्सिर: कागेश्वरी मनोहरा नगरपालिकास्थित कागेश्वरी पुस्तकालयको प्राङ्गणमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, हास्य शिरोमणि भैरव अर्याल र आख्यान शिरोमणि रमेश विकलको पूर्णकदको शालिक निर्माण भएको छ । देवकोटाको शालिक एक

महाकविको घर ‘कविकुञ्ज’ सङ्ग्रहालयका रूपमा निर्माण हुने

काठमाडौं, साउन १ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर ‘कविकुञ्ज’ सङ्ग्रहालयका रूपमा निर्माण हुने भएको छ । काठमाडौंको डिल्लीबजारस्थित ‘कविकुञ्ज’ लाई सङ्ग्रहालयका रूपमा निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भई

महाकवि देवकोटाको सम्झना

नुवाकोट, १० कात्तिक  : महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्तीको अवसर पारेर उनले नेपाली साहित्यमा पुर्याउनु भएको योगदानमाथि यहाँको बलकोटगढी नगरपालिका–५ दुईपिपल डबलीमा चर्चा गरिएको छ । महाकवि देवकोटाले कुञ्जनी खण्डकाव्य