Logo

Tag: लालबाबु राउत

मुख्यमन्त्री राउतद्वारा हरित प्रदेश अभियान शुभारम्भः साढे १४ लाख बिरुवा रोपिँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

धनुषा, १४ असार:मुख्यमन्त्री लालबाबु राउतले प्रदेश हरित अभियान—२०७८ को आज एक समारोहबीच शुभारम्भ गरेका छन् । डिभिजन वन कार्यालय धनुषाले मिथिला नगरपालिका—.४ पुष्पलपुरमा आयोजना गरेको

विस्तृत पढ्नुहोस
जनकपुरधाममा एकसय श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा

जनकपुरधाम ३ असार: प्रदेश २ सरकारले जनकपुरधाममा एकसय श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ ।मुजेलिया स्थित मणिपाल शिक्षण अस्पतालको प्रयोग विहीन भवनलाई मर्मत सम्भार गरी प्रदेश सरकारको मधेश स्वास्थ्य

मुख्यमन्त्री राउतद्वारा अक्सिजन प्लान्टको उद्घाटन

जनकपुरधाम, २ असार: मुख्यमन्त्री लालबाबु राउतले आज जनकपुरधाममा अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् । एसआरजे समूहद्वारा ७ करोड़को लागतमा जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. २३ मा स्थापना गरिएको सो ग्यास उद्योगबाट

मुख्यमन्त्री राउतद्वारा योग शिविरको शुभारम्भ

धनुषा, १ असार: मुख्यमन्त्री लालबाबु राउतले सातौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सात दिवसीय योग शिविरको शुभारम्भ गरेका छन् । पतंञ्जली योग समिति प्रदेश नं.२ ले आयोजना गरेको योग शिवरको मुख्यमन्त्री

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट तीन मन्त्रीले लिए शपथ

धनुषा, २७ जेठ: प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बुधबार साँझ नेपाली कांग्रेसका तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीमा

प्रदेश २ सरकारबाट चार मन्त्री बर्खास्त

धनुषा, जेठ २४ । प्रदेश २ सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र

मुख्यमन्त्री राउतद्धारा मन्त्री सोनलसहित चार मन्त्री बर्खास्त

काठमाडौं, २३ जेठ । जनता समाजवादी पार्टी, नेपालले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्रीहरु डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई मन्त्री पदबाट बर्खास्त गरेका

जसपाको २ नम्बर प्रदेशको संसदीय दलको नेतामा लालबाबु राउत चयन, उपेन्द्र यादव जनकपुरमा

काठमाडौं, २३ जेठ । जनता समाजवादी पार्टी, नेपालको २ नम्बर प्रदेशको संसदीय दलको नेतामा लालबाबु राउत चयन भएका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरमा आज बसेको बैठकले बहुमत

प्रदेश २ मा लालबाबु र मनिषबीच सत्तासंघर्ष, कस्ले मार्ला बाजी ?

काठमाडौं, २१ जेठ । जनता समाजवादी पार्टीको उपेन्द्र यादव र महन्थ ठाकुर समूह फरक धारमा बढेपछि प्रदेश २ को सत्तासंघर्ष चुलिएको छ । मुख्यमन्त्री लालबाबु राउत सत्ता जोगाउन सक्रिय भएका

बजेटमा ढुंगा गिटी निकासी कार्यक्रम सच्याउन मुख्यमन्त्री राउतको चेतावनी (विज्ञप्तिसहित)

काठमाडौं, २० जेठ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ढुंगा गिटी निकासी तत्काल रोक्न गरी बजेटबाट नसच्याए कडा कदम चाल्ने चेतावनी दिएका छन् । उनले आज विज्ञप्तिमार्फत् सरकारको बजेट

प्रदेश २ मा मुख्यमन्त्री राउतलाई हटाएर मनिष सुमन मुख्यमन्त्री बन्ने प्रयासमा

काठमाडौं, २० जेठ । जनता समाजवादी पार्टीभित्रको विवादको असर प्रदेश नम्बर २ मा परेको छ । प्रदेश २ मा सरकार ढाल्ने प्रयास सुरु भएको छ । मुख्यमन्त्री लालबाबु राउतलाई हटाएर

जसपा विवादले प्रदेश २ सरकारमा कम्पन, मुख्यमन्त्री राउतले के गर्लान् ?

काठमाडौं, १७ जेठ । जनता समाजवार्दी पार्टीको केन्द्रको विवादले प्रदेश २ सरकारमा कम्पन आएको छ । फुटको संघारमा जसपा पुगेपछि प्रदेश २ सरकारमा ठूलै भुइँचालो जानसक्ने देखिएको छ । अध्यक्ष