Logo

Tag: लिपुलेक

किन आज संसदमा छलफलका लागि पेश भएन नयाँ नक्शासम्बन्धी विधयेक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ जेठ । आज संसदमा छलफलका लागि पेश हुनुपर्ने नयाँ नक्शासम्बन्धी विधयेक स्थगित भएपछि संशय पैदा भएको छ । अपरान्ह २ बजे कानुनमन्त्री शिवमाया

विस्तृत पढ्नुहोस
भारतले यो सरकारलाई टेर्दै टेरेन-सीपी गजुरेल

काठमाडौं, १३ जेठ । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल नेपाल भारत सिमा समस्यालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने पक्षमा छन् । उनले कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे भारतले वार्ता गर्न नचाहेको आरोप लगाए

पवित्र मानसरोवर जानका लागि पक्की सडक बनाएर सेवा गर्नु कब्जा होइन- डा. दिनेश उपाध्याय, भाजपा नेता

काठमाडौं, ११ जेठ । भारतको सत्तारुढ भारतीय जनता पार्टीका नेता डा. दिनेश उपाध्याय नेपाल मामलाका जानकार पनि हुन् । उनले नेपाल भारतबीचको सिमा समस्या वार्ताबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन्

आलेख : लिपुलेक, लिम्पियाधुरा र कालापानीको वास्तविकता

रमेश लम्साल / नारायण ढुङ्गाना भारतले चीनको मानसरोवर जोड्न कालापानी हुँदै लिपुभञ्ज्याङसम्म एकतर्फीरुपमा सडक नै बनाएर उद्घाटन गरेपछि मात्र यसबारेमा नेपालले थाहा पायो । त्यसपछि भने दशकौँदेखिको नेपाल–भारत सीमा विवाद्

लिपुलेक जान हिँडेका चन्द समूहका आठ कार्यकर्ता पक्राउ

दार्चुला, ८ जेठ : भारतद्वारा अतिक्रमित भूमि लिपुलेक जान हिँडेका नेत्रविक्रम चन्द समूहका आठ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका उनीहरुलाई व्यास गाउँपालिका– २ दुम्लिङबाट

यसरी छेक्यो भारतले विदेश गुहार्ने बाटो

विवादित लिपुलेक र कालापानीको विषय चर्किंदै जाँदा विभिन्न दलनिकट नेता अन्तर्राष्ट्रिय अदालत जानुपर्ने भन्दै कुर्लिन थालेका छन् । नेकपाका प्रमुख सचेतक देव गुरुङ्गले यसवारे सदनमै कुरो उठाए पनि विवादित विषयलाई अन्तर्राष्ट्रिय अदालतमा

भारतीय सेना प्रमुख नरवानेको अभिव्यक्ति प्रति नेपाली सेनाको जवाफ

काठमाडौँ, २ जेठ : नेपाली सेनाले भारतीय सेना प्रमुख जनरल मनोज नरवानेले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने सडक निर्माणका सम्बन्धमा दिएको अभिव्यक्तिको उपयुक्त मञ्चमा आफ्नो धारणा व्यक्त गर्ने प्रतिक्रिया दिएको

नेपालको नक्शा तुरुन्त संविधानमा उल्लेख गर

भैरव रिसालः यही २६ बैसाख ,२०७७ मा नेपालको पश्चिमोत्तर सीमाको नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि ८० कि.मि. लामो पक्की धार्चुला – लिपुलेक लिङ्क रोड उद्घाटन

भारतले मिचेको भूमी फिर्ता गर्नु मुख्य कार्यभार हो, प्रधानमन्त्रीलाई विषयान्तरको कुबुद्धि नआओस् : डा. लामिछाने

काठमाडौं, १ जेठ । जापानको चुकुवा विश्वविद्यालयका प्राध्यापक डा. कमल लामिछानेले भारतले मिचेको नेपाली भूमि फिर्ता गर्नु नै अहिलेको सरकारको मुख्य कार्यभार भएकोले लिपुलेक कसैलाई भाडामा दिनेगरि विषयान्तर नगर्न प्रधानमन्त्री

छिमेकी मुलुकहरुको हेपाहा प्रवृत्तिविरुद्ध सम्पूर्ण नेपाली एकजुट हुनुपर्नेमा पूर्वराज्यमन्त्री खड्काको जोड

काठमाडौं ३१ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री दिपक खड्काले विश्व कोरोनाभाइरसको महामारीसँग जुधिरहेकै बेला भारतले नेपाली भूमि लिपुलेकमा सडक विस्तार गरेको भन्दै आपत्ति जनाएका छन्

राष्ट्रियतामा क्रान्तिकारिताका रहश्य !

देवप्रकाश त्रिपाठी: नेपालको पश्चिमी सीमावर्ती क्षेत्र कालापानीको स्वामित्वलाई लिएर नेपाली राष्ट्रवाद एकपटक फेरि जुर्मुराएको छ । नेपाल र भारतबीच कुनै समय दर्जनौँ स्थानमा सीमा-विवाद रहँदै आएकोमा अधिकाङ्श समस्याको समधान भइसकेको

बाटोमा बुरुक्क बुरुक्क उफ्रिएर सिमा समस्या समाधान हुँदैन- प्रधानमन्त्री ओली

काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा विरोध गरेर सिमा समस्या समाधान ननिस्कने बताएका छन् । उनले आज मन्त्रिपरिषदको बैठकमा मन्त्रीहरुलाई जथाभावी नबोल्न चेतावनी समेत दिएका छन् ।