Logo

Tag: लिपुलेक

अतिक्रमित भूमि फिर्ताका लागि अभियान शुरु

कञ्चनपुर, ११ मङ्सिर : कञ्चनपुरमा कालापानी, लिपुलेक र लिम्पियाधुरा रक्षाका लागि हस्ताक्षर अभियान शुरु गरिएको छ । सीमा रक्षाका लागि युवा जागरण अभियान दार्चुलाले हस्ताक्षर

विस्तृत पढ्नुहोस
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमी : सर्वोच्च अदालत

काठमाडौं, ४ मंसिर। सर्वोच्च अदालतले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि रहेको स्पष्ट पारेको छ । बन्दीप्रत्यक्षीकरणको एउटा रिटमाथिको सुनुवाई पछि जारी गरिएको आदेशमा सर्वोच्च अदालतले लिम्पियाधुरा, लिपुलेक

छापिएका र हस्तलिखित नक्सा सुरक्षित

काठमाडौं, मंसिर २ । भारतले सार्वजनिक गरेको नया लिपुलेक, लिम्पियाधुरा र कालापानीको नक्सा राष्ट्रिय अभिलेखालयमा सुरक्षित भेटिएको छ । लिपुलेकको ८० वर्षअघिदेखि तिरो तिरेका हस्तलिखित अभिलेख सुरक्षित भेटिएको हो ।

राजनीतिक नेतृत्व भारतसँग लम्पसार पर्छ- कञ्चनकृष्ण न्यौपाने, अधिवक्ता

काठमाडौं, २८ कात्तिक । कालापानी र लिपुलेक फिर्ता ल्याउन सरकारलाई निर्देशन दिने अभिप्रायले अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनीसँग एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि

‘ऐतिहासिक तथ्यका आधारमा कालापानी र लिपुलेक नेपालको हो भनी भारतले स्वीकार्नुपर्छ’

काठमाडौं, २८ कात्तिक । सरकारका प्रवक्ता समेत रहेका सञ्चार, प्रविधि तथा सूचनामन्त्री गोकुलप्रसाद बाँस्कोटा खरो बोल्छन् । पत्रकारिताबाट खारिंदै राजनीतिमा होमिएका उनले खुकुरी नचाएर मात्र कालापानी र लिपुलेकको समस्या समाधान

नक्सा विवादमा कांग्रेसको चर्को स्वर

काठमाण्डौ । भारतले आफ्नो नक्सामा नेपाली भुभागलाई समेत गाभेर नयां राजनितिक नक्सा सार्वजानिक गरेपछिको विरोध यतिबेला उत्कर्षमा छ । नेपाली कांग्रेसले विगतमा भारतको विरोध गरेको विरलै पाइन्थ्यो । कांग्रेस भारतसँग

भारतको विरोधमा माइतीघरमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २४ कात्तिक । विद्यार्थीहरुले भारतको विरोधमा आज प्रदर्शन गरेका छन्। भारतले हालै सार्वजनिक गरेको आफ्नो राजनीतिक नक्शामा लिपुलेक र कालापानी राखेको थियो । नेपालमा त्यसको विरोधमा दिनदिनै विरोध तथा

बालुवाटारमा सर्वदलीय बैठक : ओली, देउवा, दाहाल र पौडेल हिँड्दै बैठक कक्ष पुगे (फोटोफिचर)

काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र कालापानी विवादबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा प्रमुख दलका प्रायः शीर्ष नेता सबै उपस्थिति छ । प्रधानमन्त्री

कालापानीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं, २२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि अपरान्ह सर्वदलीय बैठक डाकेका छन् । भारतले हालै सार्वजनिक गरेको नयाँ नक्शामा कालापानी र लिपुलेक आफ्नो भूभागमा राखेपछि नेपालमा अहिले भारतविरोधी

कालापानी र लिपुलेकबारे प्रदर्शन

भारत सरकारले भर्खरै जारी गरेको नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक समावेश गरेकोमा बिहीबार राजधानीमा विरोध प्रदर्शन गर्दै नेपाल विद्यार्थी संघ, त्रिचन्द्र क्याम्पसका विद्यार्थी । तस्बिर : अच्युत रेग्मी

लिपुलेकबारे भारत र चीन दुवैसँग बोल्छौं-पम्फा भुषाल

काठमाडौं, २० कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता पम्फा भुषालसँग लामो राजनीतिक अनुभव छ । निकै कम महिलाहरु राजनीतिमा आउँदाको अवस्था देखि उनी सक्रिय राजनीतिमा छिन् । भुषालसँग एनआरएन

‘गो ब्याक ईण्डिया’ भन्दै अनेरास्ववियूको प्रर्दशन (फोटोफिचर)

काठमाडौं, २० कात्तिक । भारतले केही दिनअघि सार्वजनिक गरेको नयाँ नक्साको विरोध गर्दै विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले विरोध प्रदर्शन गरेको