Logo

Tag: विक्रम पाण्डे

पूर्वमन्त्री विक्रम पाण्डेले पाए भ्रष्टाचार मुद्दामा सफाइ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ असार : विशेष अदालतले पूर्वमन्त्री एवम् राप्रपाका नेता विक्रम पाण्डेलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशहरु अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार

विस्तृत पढ्नुहोस
विक्रम पाण्डे एमाले प्रवेश गर्ने

काठमाडौं, १९ कार्तिक । राप्रपाका नेता विक्रम पाण्डे नेकपा (एमाले) प्रवेश गर्ने भएका छन् । यसअघि चितवनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित भएका पाण्डे आगामी निर्वाचनलाई

हिन्दुराज्य घोषणा नभएसम्म आन्दोलन : पाण्डे

काठमाडौं, १ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का वरिष्ठ उपाध्यक्ष एवंम पूर्व मन्त्री विक्रम पाण्डेले नेपाललाई हिन्दु राज्य घोषणा नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् । जानकी–बुद्ध रथ यात्राको