Logo

Tag: विष्णु पौडेल

जुनसुकै बेला गठबन्धन भत्काउन सक्ने हैसियत एमालेसँग छ : नेता पौडेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० चैत्र । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सत्तारुढ गठबन्धन जुनसुकै बेलापनि भत्काउने हैसियत एमालेसँग रहेको बताएका छन्। शुक्रबार जनकपुरमा

विस्तृत पढ्नुहोस
प्रचण्डलाई विष्णु पौडेलको पश्न– ‘के कारण पर्यो र सहयात्राबाट फर्किनुभयो ?’

काठमाडौं, ६ चैत्र । नेकपा (एमाले) का नेता एवं सांसद् विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई के कारणले सहयात्रा टुटाउनु भयो ? भनी प्रश्न गरेका छन् । आज (सोमबार)

एमाले मन्त्रीहरु राजीनामा दिन बालुवाटार जाँदै

काठमाडौं, १५ फागुन । नेकपा (एमाले) ले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ । एमालेले सरकारबाट बाहिरिने निर्णय गरेसँगै अहिले केहीबेरमा मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राजीनामा बुझाउने भएका

अर्थमन्त्री पौडेलद्वारा पत्रकार सम्मेलन आयोजना

काठमाडौं, २९ माघ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । पौडेलले आज (आइतबार) साँझ ५ बजे अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्ने भएका हुन् । बजेटको मध्यावधी

खर्च कटौतीको अभियानमा अर्थमन्त्री पौडेल, थप बजेट नमाग्न सचिवहरुलाई निर्देशन

काठमाडौं, ९ माघ । अर्थमन्त्री विष्णु पौडेलले विनियोजित बजेटभन्दा थप बजेट नमाग्न सचिवहरुलाई निर्देशन दिएका छन् । आज (सोमबार) सम्बन्धित मन्त्रालयका सचिवहरुलाई बोलाएर उनले यस्तो निर्देशन दिएका हुन् । आफू

चुनौतीमा राजस्व लक्ष्य, तातिए पौडेल

काठमाडौं, पुस १९ । चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन नभएर समस्या आएका बेला अर्थ मन्त्रालयको जिम्मेवारीमा आएका अर्थमन्त्री विष्णु पौडेलका पछिल्ला दिन राजस्व बढाउनेमा केन्द्रित हुन थालेको छ ।

अर्थमन्त्रीलाई १५ दिनको समय दिएर आन्दोलन स्थगित

काठमाडौं, पुस १४ । नयाँ सरकारमा अर्थमन्त्री विष्णु पौडेलले उद्योगी-व्यवसायीले राखेका माग सम्बोधन गर्न १५ दिनको समय मागेपछि निजी क्षेत्रले आन्दोलन स्थगित गरेको छ । ब्याजदर घटाउनुपर्ने तथा चालू पुँजी

सरकारको प्रवक्तामा विष्णु पौडेल

काठमाडौं, पुस १२ । सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पाएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो । उक्त जिम्मेवारी मन्त्रिपरिषद् पूर्ण

एमालेबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने, अरु मन्त्री को को ?

काठमाडौं, ११ पुष । नेकपा (एमाले) ले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागिता जनाउने भएको छ । पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका हुन् । उनलाई सोमबार नै शपथ ग्रहण गराउने

एमाले सरकारमा नजाने विष्णु पौडेलको दाबी

काठमाडौं, २ पुष । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आफूहरु प्रतिपक्षमा बस्ने बताएका छन् । आज (शनिबार) एमाले पर्वत–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्

धाँधली गरेर जिताइएको भन्दै विष्णु पौडेलविरुद्ध मुद्दा दर्ता

काठमाडौं, २१ मंसिर । नेकपा एमालेका नेता विष्णु पौडेलविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २

विष्णु पौडेल ३ सय मतले पछाडि

बुटवल, मंसिर ६ । रुपन्देही क्षेत्र नम्बर २ मा पछिल्लो मतपरिणाममा एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल तीनसय मतले पछाडि परेका छन । घण्टी चुनाव चिन्हबाट उठेका गणेश पौडेलले २२ सय ४४