Logo

Tag: वीरगन्ज महानगरपालिका

वीरगन्जलाई केन्द्रले सौतेला व्यवहार गरेको छः मेयर राजेशमान सिंह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ असार । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जलाई केन्द्रले सौतेला व्यवहार गरेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली

विस्तृत पढ्नुहोस
वीरगन्जमा गठबन्धनका राजेशमान र आलम जित नजिक

वीरगन्ज, ९ जेठ । वीरगन्ज महानगरपालिकाको प्रमुखमा गठबन्धनका राजेशमान सिंह जित नजिक पुगेका छन् । उनले ३९ हजार ६६१ मत पाउँदा निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका विजयकुमार सरावगीले २० हजार २०५

मधेसमा ‘नेवार’, नेवाःमा ‘मधेसी’

काठमाडौं, जेठ ९ । वीरगन्ज महानगरपालिका–३२ का विजय पन्जियार (चौधरी) लाई स्थानीय तह निर्वाचनअन्तर्गत आफ्नो महानगरको अन्तिम नतिजाप्रति जति चासो छ, त्योभन्दा बढी चासो छ–काठमाडौं महानगरपालिकाको नतिजाप्रति। बाराको जितपुर बजारमा

वीरगन्ज महानगरमा गठबन्धनको अग्रता

वीरगन्ज, ८ जेठ । वीरगन्ज महानगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनले अग्रता लिएको छ। प्रमुखमा जनता समाजवादी पार्टी नेपालका राजेशमान सिंहले ३२ हजार १५८ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई ऋषि धमलाको प्रश्नः “जसपा छाडेर किन एमालेतिर जानुभयो ?”

काठमाडौं, ६ चैत । वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले आफूले पार्टीकै मानिसले दुःख दिन थालेपछि दुई पटक राजीनामा दिन खोजेको खुलासा गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम

९१ वर्षको उमेरमा पनि न्याय दिलाउन सक्रिय शान्ति दिदी

पर्सा, भदौ २। हँसिलो अनुहार, पातलो कद, थोरै चाउरिएका गाला । उमेरले भन्दा २०४६ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा होमिँदा सुरक्षाकर्मीको यातनाले थोरै बाँगिएको हल्का कुप्रो ढाड । वीरगन्ज महानगरको जुनसुकै

करोडौं मूल्य पर्ने मन्दिरको जग्गा व्यक्तिका नाममा

वीरगन्ज, मंसिर २१ । वीरगन्ज महानगरपालिकाको मुख्य व्यापारिक केन्द्र घण्टाघर नजिक रहेको करोडौं मूल्य पर्ने मन्दिरको सार्वजनिक जग्गा व्यक्तिले आफ्नो नाममा गराएर घर बनाउन थालेपछि स्थानीयले विरोध जनाएका छन् ।

लापरवाहीले निषेधाज्ञा

वीरगन्ज, साउन ११ । सरकारले लकडाउन खोलेको केही दिनमै वीरगन्जमा निषेधाज्ञा लगाउनुमा लापरवाही देखिएको छ। भारतको बिहारसँग खुला सीमा जोडिएको र बिहारमा संक्रमितको संख्या तीव्र गतिमा बढिरहेका कारण पनि वीरगन्ज

मेयर सरावगीद्वारा उज्यालो वीरगन्ज कार्यक्रमको उदघाटन

वीरगन्ज, १६ कात्तिक । वीरगन्ज महानगरपालिकाद्धारा लागु भएको उज्यालो बिरगंज कार्यक्रमको नगर प्रमुख विजय कुमार सरावगीले उदघाटन गरेका छन् । अत्याधुनिक प्राविधिक उपकरण जडान सकितको लाइटद्धारा महानगरपालिकाको सहरी तथा ग्रामिण