Logo

Tag: वृक्षरोपण

दू्रतमार्गमा काटिएका रुखको बदलामा बिरुवा रोपिए

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ४ असोज (रासस) : नेपाली सेनाले काठमाडौँ तराई–मधेश द्रुतमार्ग सडक आयोजना निर्माणका क्रममा काटिएका रुखका बदलामा बाराको कोल्हवी नगरपालिकामा आज बृहत् वृक्षरोपण गरेको छ

विस्तृत पढ्नुहोस
नयाँ बसपार्क क्षेत्रमा वृक्षरोपण

काठमाडौँ, ४ असोज (रासस) : नयाँ बसपार्कस्थित मित्रनगरमा वृक्षरोपण गरिएको छ । मित्रनगर विकास तथा सुधार समितिको आयोजनामा आज बिहान चक्रपथ क्षेत्रदेखि म्हैपी मितेरी पुलसम्म वृक्षरोपण गरिएको हो । वृहत्

चक्रपथमा तीन हजार बिरुवा रोपिने

वन तथा वातावरण मन्त्रालयले सङ्घीय राजधानीको बालकुमारी–कलङ्की चक्रपथ क्षेत्रमा हरियाली बनाउन बृहत् वृक्षरोपणको तयारी थालेको छ । मन्त्रालयको समन्वयमा वन तथा भू–संरक्षण विभागले चक्रपथका दुवै किनारामा गरी करीब तीन हजार

वृक्षरोपणका नाममा अनियमितता, २ लाख खर्चेर साढे ९ लाख भुक्तानी

काठमाडौं २३ चैत । सामुदायिक वनमा वृक्षरोपण गर्दा वनका कर्मचारीले अनियमितता गरेको पाइएको छ । मोरङ खण्डमा पर्ने चारकोसे जंगलको लक्ष्मी सामुदायिक वनको झन्डै १६ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गर्दा साढे