Logo

Tag: शंकर पोखरेल

वामपन्थीहरु मिल्नुपर्ने शंकर पोख्रेलको भनाई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ पुष । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वामपन्थीहरु मिल्नुपर्नेमा जोड दिएका छन् । उनले मुलुक र जनताको लागि पनि अब वामपन्थीहरु एकैठाउँमा

विस्तृत पढ्नुहोस
दाङ–२ मा रेखाको अग्रता कायमै, १७०६ मतले पछि परे शंकर पोखरेल

काठमाडौं, ७ मंसिर । दाङ–२ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिएकी छिन् । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई १ हजार ७०६ मतले पछि पार्दै शर्मा अग्रस्थानमा छिन् ।

गठबन्धनले एक तिहाइ सिट पनि नजित्ने शंकर पोख्रेलको दाबी (भिडिओसहित)

काठमाडौं, २० कात्तिक । नेकपा एमालेका महासचिव एवं दाङ-२ का उम्मेदवार शंकर पोखरेलले गठबन्धनले एक तिहाइ सिट पनि नजित्ने दाबी गरे । पोखरेलले भने, ‘स्थानीय तहको निर्वाचनमा माधव नेपालको पार्टीले

‘अर्को निर्वाचनसम्म भूमिहीन, सुकुम्बासी समस्या रहने छैन’ : महासचिव पोख्रेल

दाङ, १३ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मंसिर ४ पछि एमालेको सरकार गठन हुँदा सुकुम्वासी, भूमिहीनहरूको समस्या दुईबर्षभित्र टुङ्याउने योजना रहेको बताएका छन् । आइतवार दाङमा आयोजित

एकल बलबुताकै भरमा निर्वाचन जित्नुपर्ने दबाबमा पोखरेल

दाङ, कात्तिक ४ । २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भयो। जसका कारण प्रतिनिधिसभा सदस्यका लागि दाङ–२ मा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा उम्मेदवार

दाङमा माओवादी परित्याग गरी युवाहरु एमाले प्रवेश, शंकर पोख्रेलले गरे गठबन्धनको आलोचना

दाङ, ३ कार्तिक । नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाईसिएलका घोराही इन्चार्ज सुवास विक, वाईसिएलका घोराहीका उपाध्यक्ष रामचन्द्र केसीसहित १०० जना युवा एमालेमा प्रवेश गरेका छन् । घोराहीमा हिजो

प्रभु साहले धोका दिएको र षड्यन्त्र गरेको एमाले महासचिव पोख्रेलको टिप्पणी

काठमाडौं, २६ असोज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रभु साहले पार्टीलाई धोका दिएको आरोप लगाएका छन् । साहले पार्टीले दिएको टिकटबाट चुनाव नलडेर स्वतन्त्र उम्मेदवारी दिएको र अन्य

शंकर पोखरेलले गरे प्रभु साहबारे यस्तो खुलासा

काठमाडौं, २६ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रभु साहले पार्टीलाई धोका दिएको आरोप लगाएका छन् । साहको व्यवहारलाई अराजनीतिक षडयन्त्रको नमुना भन्दै पोखरेलले अन्य क्षेत्रका

पाँच दलीय गठबन्धको सरकार बन्ने अवस्था आयो भने देशको भविष्य अन्धकार हुन्छ : शंकर पोखरेल

बैतडी, १७ भदौ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी निर्वाचनलाई एउटा नियमित प्रक्रियाका रुपमामात्र होइन, समाज बदल्ने अभियानका रुपमा लिई एकताबद्ध भई जुट्न पार्टीपङ्तीलाई आग्रह गरेका छन् । जसरी

गठबन्धनको विपक्षमा उभिए शंकर पोखरेल

काठमाडौं, २० साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले गठबन्धनको पक्षमा नरहेको स्पष्ट पारेका छन् । उनले बलियो शक्ति समृद्धिको आधार भएको भन्दै समृद्ध नेपाल र सुखी नेपाली

जनार्दन शर्मामाथि किन खनिए शंकर पोखरेल ? (भिडिओसहित)

दाङ, १८ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अर्थमन्त्री जनार्दन शर्मालाई जनताले सजाय दिने टिप्पणी गरेका छन् ।  उनले शर्माले व्यापारिक घरानासँगको साँठगाँठमा बजेट ल्याएको

कालोधनलाई सेतो बनाउन गभर्नरमाथि प्रहारः पोखरेल

पोखरा, १ साउन । एमालेका महासचिव शंकर पोखरेलले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि अवान्छित आरोप लगाएर हटाउन खोजेको बताएका छन् । पोखरामा आइतबार पत्रकारहरूसँग कुरा गर्दै