काठमाडौं, माघ ५ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा सुधारका लागि १० वर्षे योजना ल्याएको छ । उक्त योजनाअनुसार पाँच वर्षभित्र नौ खर्ब ५३
काठमाडौँ, २६ पुस। कोरोना संक्रमण बढ्दै गएपछि सरकारले पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आज( सोमबार) बसेको बैठकले उक्त
काठमाडौं, पुस ३ । अवसर र स्तरीय शिक्षा हासिल गर्न विदेशका विश्वविद्यालयमा नेपाली विद्यार्थीको आकर्षण बढ्दो छ। यसबाट गुणस्तरीय उच्च शिक्षा हासिल भए पनि देशको ठूलो धनराशि बिदेसिने गरेको छ।
काठमाडौं, चैत २७ । आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर जेठभित्र विद्यालय तहको परीक्षा सक्ने तयारी सरकारले थालेको छ । पछिल्लो समय कोरोना भाइरसको नयाँ सङ्क्रमण बढेको र यसले विद्यालय तहको पठनपाठन र
काठमाडौं, असोज २३ । कोरोना भाइरसको सङ्क्रमणले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रमा शिक्षा क्षेत्रमा पारेको प्रभावको अध्ययन गर्दै त्यसको समाधानका लागि साझा प्रतिबद्धताका साथ प्रयास अगाडि बढ्नुपर्ने आवश्यकता
काठमाडौं, असोज २२ । विद्यालय तथा विश्वविद्यालय तहका स्थगित परीक्षा अब धमाधम सञ्चालन हुने भएका छन् । सरकारले शैक्षिक संस्थाका स्थगित परीक्षा सञ्चालन गर्न बाटो खुला गरेपछि विद्यार्थीका स्थगित परीक्षा
काठमाडौँ, ६ असोज: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक माध्यमबाट सिकाइ सञ्चालनका लागि आज विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ । सिकाइका क्रममा सूचना र प्रविधिको प्रयोगमा विद्यार्थीको पहुँचको
काठमाडौं, असार २ । कोरोना भाइरस संक्रमण त्रासका कारण नियमित पढाइबाट वञ्चित भएका विद्यार्थीको सिकाइ स्तर बढाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २५ करोड रुपैयाँ खर्च हुने गरी एकमहिने कार्यक्रम
काठमाडौं, बैशाख २४ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पटक–पटक बोली फेर्दा निजी विद्यालय आक्रोशित भएका छन् । मन्त्री पोखरेलले चार दिनअघि विभिन्न सञ्चारमाध्यममा वैशाख २६ गतेबाट विद्यालयमा भर्ना
काठमाण्डौ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बढि शुल्क लिएका मेडिकल कलेजलाई पैसा फिर्ता गर्न १५ दिने अल्टिमेटम दिएको कात्तिक २४ गते हो । मंसिर १ गते फेरी
काठमाडौं, कार्तिक २८ । ओरालो लागेको शिक्षाको बजेटलाई वृद्धि गर्ने महìवाकाङ्क्षी योजना तयार गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाका लागि राष्ट्रिय प्रारूप सन् २०२०–२०३० ९२०७६–२०८७० स्वीकृत गरेको छ ।
काठमाडौं, २६ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले बढि शुल्क लिने निजी मेडिकल कलेजहरुले सरकारले तोकेको मितिभित्रै बढि शुल्क फिर्ता वा समायोजन गर्नुपर्ने बताएका छन् ।