Logo

Tag: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

एक महिनाको पढाई खर्च २५ करोड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार २ । कोरोना भाइरस संक्रमण त्रासका कारण नियमित पढाइबाट वञ्चित भएका विद्यार्थीको सिकाइ स्तर बढाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २५ करोड रुपैयाँ

विस्तृत पढ्नुहोस
बोली फेर्दै शिक्षामन्त्री, बिनाजाँच एसईईको प्रमाणपत्र दिने तयारी

काठमाडौं, बैशाख २४ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पटक–पटक बोली फेर्दा निजी विद्यालय आक्रोशित भएका छन् । मन्त्री पोखरेलले चार दिनअघि विभिन्न सञ्चारमाध्यममा वैशाख २६ गतेबाट विद्यालयमा भर्ना

मेडिक कलेज संचालक र सरकारबीच लडाईं : होला त शुल्क फिर्ता ?

काठमाण्डौ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बढि शुल्क लिएका मेडिकल कलेजलाई पैसा फिर्ता गर्न १५ दिने अल्टिमेटम दिएको कात्तिक २४ गते हो । मंसिर १ गते फेरी

शिक्षामा बजेट वृद्धि गर्ने योजना

काठमाडौं, कार्तिक २८ । ओरालो लागेको शिक्षाको बजेटलाई वृद्धि गर्ने महìवाकाङ्क्षी योजना तयार गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाका लागि राष्ट्रिय प्रारूप सन् २०२०–२०३० ९२०७६–२०८७० स्वीकृत गरेको छ ।

चिकित्सा शिक्षा आयोगलाई सबैले काम गर्न दिनुपर्छ : प्रवक्ता शर्मा

काठमाडौं, २६ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले बढि शुल्क लिने निजी मेडिकल कलेजहरुले सरकारले तोकेको मितिभित्रै बढि शुल्क फिर्ता वा समायोजन गर्नुपर्ने बताएका छन् ।

मेडिकल कलेजलाई कारबाही गर्न गृहलाई पत्राचार

काठमाडौं, कार्तिक १९ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । निजी कलेजले निर्देशनअनुसार शुल्क फिर्ता नगरेपछि कारबाहीका लागि