Logo

Tag: संविधान

संविधानमाथि चुनौती दिदै सप्तरी ४ बाट पराजित मृगेन्द्रलाई कृषिमन्त्री

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० असार । नेपालको संविधानले तत्काल कायम रहेको प्रतिनिधि सभा निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने

विस्तृत पढ्नुहोस
संवैधानिक व्यवस्थाअनुसार नागरिकता नपाउँदा समस्या

–पूर्णप्रसाद मिश्र काठमाडौँ, २९ कात्तिक : संविधानअनुसार नागरिकता पाउनयोग्य नागरिकका लागि समयमै कानूनको तर्जुमा नहुँदा नागरिकताविहीनका परिवारमा पनि समस्या बढ्न थालेको छ । धनुषा जिल्लास्थित गणेशमान सारनाथ नगरपालिका–३का इन्द्रजित साफी

मौलिक हक कार्यान्वयन गर्न ऐन बनेको तीन वर्षसम्म पनि आएन नियमावली

–पूर्णप्रसाद मिश्र काठमाडौँ, १० असोज : संविधानको मौलिक हक कार्यान्वयनका लागि बनाइएको आवासको अधिकारसम्बन्धी ऐन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुभएको तीन वर्षसम्म पनि यसको नियमावली बन्न सकेको छैन । सङ्घीय

संविधान दिवस सन्दर्भ : जनादेशानुसार संशोधन र सुधारमा जोड

–नारायण न्यौपाने काठमाडौँ, १ असोज: मन्त्रिमण्डलमा संविधानअनुसार महिलाको उपस्थिति र लामो समयसम्म उपसभामुखको चयन नभएको पक्षलाई यसको कार्यान्वयन नभएको उदाहरणका रुपमा लिइएको छ । मौलिक मूल्यमान्यताको संरक्षण, सुशासन, भ्रष्टाचारमुक्त समाज

‘दलीय अनुशासनविपरीत कार्यलाई संविधानले स्वीकार्दैन’

काठमाडौँ, १७ असार: वरिष्ठ अधिवक्ता महेश नेपालले दलीय अनुशासन विपरितको कार्यलाई संविधानले स्वीकार नगरेको तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र

‘प्रधानमन्त्रीको राजीनाबारे संविधानले कल्पना गरेको छैन’

काठमाडौँ, १५ असार: नायव महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले नेपालको संविधानले वर्तमान अवस्थामा प्रधानमन्त्रीले राजनीनामा दिने विषयमा संविधानले परिकल्पना नगरेको तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा

कुशल नेतृत्वका लागि ‘नमूना गाउँसभा’ कार्यक्रम

ताप्लेजुङ, ६ असार: गाउँपालिका क्षेत्रभित्र कुशल नेतृत्व विकासका लागि सिरीजङ्घा गाउँपालिकाले ‘नमूना गाउँसभा’ कार्यक्रम सञ्चालन गर्नेभएको छ । गाउँपालिकाभित्र कुशल स्थानीय नेतृत्व विकास गर्दै संवैधानिक उपलब्धिको रक्षाका लागि क्रियाशील राजनीतिक

२०४७ सालको संविधान पुनःस्थापनाको माग गर्दै वैशाख ११ मा माइतीघर मण्डलामा विरोध प्रदर्शनको घोषणा

काठमाडौं, २५ चैत्र । राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै वैशाख ११ गते माइतीघर मण्डलामा विरोध प्रदर्शन हुने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी २०४७ सालको

स्थिरताका लागि लोककल्याणकारी राज्य

शिवप्रसाद तिवारी: नेपालको संविधानकोे प्रस्तावनामै विगतदेखि हालसम्म कायम रहेका सबै किसिमका विभेद अन्त्य गर्दै “समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प” गरिएको छ । साथै, “कानुनी राज्यको

संवैधानिक पद्धति र प्रक्रिया मजबुत हुनुपर्ने कारण

डा. विपिन अधिकारीः हाम्रो मूल्य मान्यता, काम गर्ने तौरतरिका, पद्धतिका कार्यविधि यी सबै कुराहरू संसद्मा केन्द्रित छन् । ससंद्ले सरकार निर्माण गर्ने, विचारविमर्शको काम गर्ने, कानुन निर्माण गर्ने, आर्थिक काम

संविधान बचाउन मधेस अगाडि आयो

चन्द्रकिशोर: देशको राजनीतिक संकटको कारणहरूमा धेरै पत्रपत्र जेलिएका छन् । भूकम्प त संविधान निर्माणको बेलामा नै गएको थियो । मसल बलहरूमा विधिहरूलाई मिच्ने काम भयो । त्यही बेलामा राजनीतिक महत्वकांक्षा

संविधानमा होइन शासनमा बस्नेको कमजोरी

डा. भीमार्जुन आचार्य: नेपालको संविधानको कार्यान्वयनको अवस्था सन्तोषजक छैन । पहिलो, भर्खरै मात्रैको अवस्थालाई हेर्ने हो भने पनि संसद् संविधानले परिकल्पना महत्वपूर्ण प्रक्रिया हो प्रतिनिधिसभा । त्यसलाई नै प्रधानमन्त्रीले विघटन