Logo

Tag: साहित्य

विनय कसजूः पत्रकारिताका गुरु साहित्यमा अब्बल

काठमाडौं, १० मंसिर । बरिष्ठ पत्रकार विनय कुमार कसजू हामीबीच रहेनन् । उपचारको क्रममा मंगलबार उनको मेडिसिटी अस्पतालमा निधन भएको छ । उनको निधनबाट देशले

विस्तृत पढ्नुहोस
नेपाली भाषामा बौद्ध साहित्य अनुवाद

काठमाडौँ, १० कात्तिक : बौद्ध साहित्यमा महत्वपूर्ण मानिएको अष्टसहस्रिका प्रज्ञा पारमिताको नेपाली भाषामा अनुवाद सम्पन्न भएको छ । बुद्धबचन अनुवाद समिति नेपालले गत दुई वर्षदेखि प्रज्ञा पारमिताको अनुवाद शुरु गरेकामा उक्त

साहित्यतर्फको नोबल पुरस्कार ओग्ला र पिटरलाई

यस वर्षको साहित्यतर्फको नोबल पुरस्कार अष्ट्रियाली लेखक पिटर ह्यान्डकेलाई प्रदान गरिने भएको छ । नोबल पुरस्कारको वेवसाइटले उनको साहित्यतर्फको विशिष्ट योगदानको सम्मान स्वरुप पुरस्कार प्रदान गरिने जनाएको छ । यसैगरी

राइनास साहित्य पदयात्रा

लमजुङ, १९ असोज : बडादशैँको शुभमकामना आदानप्रदान गर्नका लागि राइनास साहित्य पदयात्रा २०७६ गरिएको छ । राइनास नगरपालिकाको सहयोगमा राइनास वाङ्मय प्रतिष्ठान र सौभाग्यदेव पूर्वविद्यार्थी समाज राइनासले नगरपालिकाका बासिन्दालाई दशैँको

साहित्य र पर्यटन सँगसँगै लगिने

काठमाडौँ, १५ असोज रासस : त्रिशूली वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको शारदीय काव्योत्सवमा करीब २५ कविले आआफ्ना सिर्जना वाचन गरेका छन् । संस्थाका उपाध्यक्ष राजेन्द्रमान डङ्गोलको अध्यक्षतामा भएको कार्यक्रममा कविता वाचन

आज वीपी जयन्ती मनाइँदै

काठमाडौं, भदौ २४ । आज वीपी जयन्ती । नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको सम्झनामा १०५ औं जयन्ती मनाइँदैछ । नेपालमा राणा शासन अन्त गरी

वीपीले बुझेका “म्युजियमकी भिक्टोरिया” र “जनमनका शेक्सपियर”

दीपेश केसी “तपाईं आफूलाई पूर्व प्रधानमन्त्री या साहित्यकार के भन्न चाहनुहुन्छ ?” वीपी कोइरालालाई सोधियो । “रानी भिक्टोरियाको सिक्का बेलायतको म्युजियमा सिमित हुँदा शेक्सपियरका पुस्तक घर घरमा भइरहनेछ,” वीपीले सटिक

भाषा, साहित्य समिति गठन

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले भाषा, साहित्य, कला र संस्कृतिको विकासका लागि समिति गठन गरेको छ । नगर कार्यपालिकाको बैठकले यसअघि नगरका सर्जकको भेलाले समिति गठनका सम्बन्धमा गरेको निर्णय अनुमोदन

‘चराको गीत’ लोकार्पण

काठमाडौँ । साहित्यकार एवं अमेरिकाका लागि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीद्वारा रचित ‘चराको गीत’ कविता सङ्ग्रह लोकार्पण गरिएको छ । अमेरिकाको न्यूयोर्कस्थित ज्याक्सन हाइटमा शनिबार एक समारोहबीच अमेरिकाका लागि नेपाली राजदूत

‘बादलभित्रको घाम’ साहित्य पुरस्कार स्थापना

काठमाडौँ, १७ साउन । शमी साहित्य प्रतिष्ठानले रु एक लाख राशीको ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ स्थापना गरेको छ । प्रतिष्ठानका संरक्षक डोलिन्द्रप्रसाद शर्माको नयाँ निबन्धसंग्रह ‘बादलभित्रको घाम’ को बिक्रीबाट

जर्मनीमा नेपाली साहित्य उत्सव सम्पन्न

काठमाडौँ, ९ साउन । गैरअवासीय नेपाली संघ जर्मनी र क्षेत्रिय समन्वय परिषद् हेसनले ‘प्रवासमा नेपाली साहित्य उत्सव २०१८’ सम्पन्न गरेको छ । फ्रान्कफर्टमा आयोजित उक्त साहित्यीक कार्यक्रममा नेपालबाट साहित्यकारद्धय डा।

चुनावी कविता भन्दा-भन्दै मृत्‍यु

काठमाडौं २ मंसिर ।  तनहुँ भानु १२ रतनपुरका एक कांग्रेस कार्यकर्ताको कविता भन्दा भन्दै हृदयाघातका कारण निधन भएको छ। गाउँमा आयोजित चुनावी सभाका क्रममा कविता तथा मन्तव्य दिँदा-दिँदै असजिलो भएर कुर्सीमा