Logo

Tag: सिमा विवाद

चीनले सगरमाथाको चुचुरो आफ्नो नक्शामा राख्दा र भुमी अतिक्रमण गर्दा सरकार मौन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ असार । सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्छ भनी विश्वले नै भन्ने गरेको छ । तर, चुचुरोलाई चीनले आफ्नो नक्शामा राखेको छ । गुगल

विस्तृत पढ्नुहोस
भारत पाकिस्तान तनाव, सिमामा गोली हानाहान देखि दुतावासका कर्मचारी निकाला निकाल

एजेन्सी, १० असार । भारत र पाकिस्तानबीच फेरि तनाव बढेको छ । भारतले दिल्लीस्थित पाकिस्तानी राजदुतावासका कर्मचारीलाई निष्काशन गरेलगत्तै पाकिस्तानले पनि बदला लिएको छ । पाकिस्तानी राजदूतावासका कर्मचारीले गुप्तचरी गरेको

चीनले नेपाली भुमि कब्जा गरेको र चिनियाँ सेना पसेको भन्दै काँग्रेस उपसभापति निधिद्वारा सरकारसँग जवाफ माग

काठमाडौं, ९ असार । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले चीनले नेपाली भुभाग अतिक्रमण गरी कब्जा गरेको भन्दै सरकारको जवाफ मागेका छन् । उनले सगरमाथाबारे चिनियाँ गतिविधिप्रति आपत्ति जनाउँदै सरकारको कार्यशैलीमा

भारत-पाकिस्तान सिमामा फेरि नेपाली गोर्खा सैनिकको बलिदानी

एजेन्सी, ९ असार । जम्मु काश्मिरस्थित भारत र पाकिस्तानको सिमामा भएको गोलाबारीमा एकजना नेपाली गोर्खा सैनिकको मृत्यु भएको छ । लाइन अफ कन्ट्रोल भनिने उक्त क्षेत्रमा सोमबार विहान भएको घटनामा

चीनको नाटकीय उदयलाई स्वीकार गरेर नयाँ चीन नीति बनाउन दिल्लीलाई राजामोहनको सुझाव

एजेन्सी, ९ असार । चीनको नाटकीय उदयलाई स्वीकार गर्दै भारतले नयाँ चीन नीति बनाउनुपर्नेमा भारतका एकजना अन्तर्राष्ट्रिय सम्बन्धका जानकारले सुझाव दिएका छन् । सी राजा मोहनले यसलाई भारतको शक्ति विस्तारको

नेपाल–भारत र लिपुलेकको मुद्दा

प्रा.संगिता थपलियालः नेपाल र भारतबीच विगत देखि बल्झिएको मुद्दा कालापानी र लिपुलेकको वास्तविक रुप के हो? कालापानीको महत्व के हो? विवादास्पद मुद्दा किन समाधान हुन सकेको छैन्? थुप्रै विषयहरु उजागर

भारत र चीन विवादबीच विदेशमन्त्रीस्तरीय कुराकानी हुँदै

एजेन्सी, ९ असार । भारत र चीनबीच गलवालमा भएको झडपपछि पहिलोपटक विदेशमन्त्री तहमा फेस टु फेस कुराकानी हुने भएको छ । आज रुस, भारत र चीनका विदेशमन्त्रीहरुबीच एकसाथ कुराकानी हुन

नेपालमा फिजीकरण भयो भने मधेशबाट होइन, अन्य ठाउँबाट हुन्छ- राजेन्द्र महतो

काठमाडौं, ८ असार । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो अहिले राष्ट्रिय, राष्ट्रवाद र जनता हारेको तर्क गरेका छन् । नागरिकता विधयेकप्रति उनको तिव्र असन्तुष्टि रहेको छ । विदेशीलाई

भारत-चीन भिडन्तपछि सामरिक असर

–विपिन देवः कोरोनाको कहरबाट सारा मानव जाति छटपटाइरहेको अवस्थामा वर्षौंदेखि चाङ्गिएका मुद्दालाई बलझाएर चीन र भारतको भिडन्तले सारा संसार चिन्तित देखिएको छ । कोरोनाको कहरले गर्दा विश्व जनमत चिनियाँ शैली

सरिता गिरीको विवादास्पद टिप्पणी- ‘मधेशको दक्षिणमा भारत नभइदिएको भए मधेशीलाई लखेटेर भगाइन्थ्यो’

काठमाडौं, ६ असार । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले नेपालको दक्षिणमा भारत नभइदिएको भए अधिकांश मधेशीलाई लखेटेर भगाइन्थ्यो भनी टिप्पणी गरेकी छिन् । उनले नागरिकता विधयेकबारे टिप्पणी गर्दै ‘भुटानबाट

चीनद्वारा भारतीय फौजमाथि जानीजानी उत्तेजना फैलाउन खोजेको आरोप

एजेन्सी, ६ असार । चीनले भारतीय फौजमाथि लदाखको गलवाल क्षेत्रमा भएको झडपमा पहिलोपटक आधिकारिक टिप्पणी गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले भारतीय फौजले जानीजानी उत्तेजना फैलाउन खोजेको

उता युद्धको तयारी, यता सी चिनफिङ विचारधारामा प्रबचन

काठमाडौं, ५ असार । यतिबेला भारत-चीन युद्धको कालो बादल मडारिएको छ । दुई देशका सैनिकबीच झडप भइसकेको छ । जसमा भारततर्फ २० जनाको मृत्यु भएको छ । चिनियाँ पक्षले हताहती