Logo

Tag: सीमा विवाद

सीमा अतिक्रमणबारे वार्ता पहल, नेपाल विशेष दूत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर ९ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल सीमा विवादका विषयमा वार्ता गर्न विशेष दूतका रूपमा भारत जान लागेका छन्। प्रधानमन्त्री केपी ओलीको आग्रहपछि

विस्तृत पढ्नुहोस
मोदी र सी जिङपिङलाई भेट्दा प्रधानमन्त्रीले सीमा समस्यामा किन कुरा गर्नुभएन ? आनन्दप्रसाद ढुंगाना, नेता, नेपाली काँग्रेस

काठमाडौं, १३ मंसिर । नेपाली काँग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले सीमा विवादको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर आरोप लगाएका छन् । उनीसँग सीमा र राजनीतिक

‘सीमा विवाद समाधान गर्न प्रमाण जुटाउँछौँ’

काठमाडौँ, १३ मंसिर । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीमा विवादलाई कूटनीतिक संयन्त्र र राजनीतिक माध्यमबाटै समाधान निकालिने बताए । सरकारका प्रवक्ता बाँस्कोटाले त्यसका लागि ब्रिटिस म्युजियम, अभिलेखालयलगायत

कालापानी सीमा विवाद: हामीसँग बलिया प्रमाण छन्

काठमाडौं, कात्तिक २५ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले लिम्पियाधुराबाट आएको काली नदी नै नेपाल र भारतको सिमाना भएको बताएका छन् । पूर्वप्रधानमन्त्री खनालले सुगौली सन्धिले काली

सीमा विवाद समाधान गर्न भारत सकारात्मकः सीमा नमिचेको दावी

काठमाडौं २५ कार्तिक । नेपाल–भारतका बीच उत्पन्न सीमा विवाद समाधान गर्न भारत सकारात्मक बन्ने संकेत देखिएको छ । नेपाल सरकारले कूटनीतिक र राजनीतिक पहल थाल्ने बताइरहेको बेला भारतले वार्तामार्फत सीमा

नेपाल–भारत सीमा विवाद, सचिवस्तरीय बैठकबाट समाधान खोजिने

काठमाडौं, कात्तिक २५ । भारतले गत साता सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साका कारण उत्पन्न विवाद समाधान गर्न नेपाल–भारत सचिवस्तरीय बैठक बोलाइने भएको छ । बंगलादेशको राष्ट्रपतिको नेपाल भ्रमणपछि बैठकको मिति