Logo

Tag: सुकुम्बासी

नेपालमा कति छन् भूमिहीन र सुकुम्बासी ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ असार । सरकारले भूमिहीन र सुकुम्बासी नागरिकलाई संविधानले प्रदान गरेको हकबाट बञ्चित गराइरहेको छ । सरकार परिवर्तन र निर्वाचनको गतिलो एजेण्डा भूमिहीन र

विस्तृत पढ्नुहोस
सुकुम्बासी रिक्जना, जसले सामान्य अभ्यासका भरमा चार स्वर्ण जितिन

म्याग्दी, फागुन १९ । म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगायो । बाढीले उनको परिवारलाई सुकुम्बासी बनायो । बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे

सुकुम्बासीलाई धनीपुर्जा

झापा, मंसिर २५ । झापाको कनकाई नगरपालिकाले यहाँका २० सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको छ । विश्व मानवअधिकार दिवसका अवसरमा नगरपालिकाले कनकाई–८ का सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको हो ।

‘के शहर गरिबको पनि होइन् ?’

काठमाडौं, १९ मंसिर । थापाथलीस्थित बाग्मती किनारमा बस्दै आएका सुकुम्बासीमाथि काठमाडौं महानगरपालिकाले गरेको धरपकडको विरोधमा प्रदर्शन भएको छ । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल र नेपाल महिला एकता समाजको संयुक्त

सुकुम्बासीहरुमाथि राज्यले दमन गरेको भन्दै बैद्य माओवादीनिकट जनवर्गीय संगठनको आपत्ति (फोटोफिचर)

काठमाडौं, १६ मंसिर । काठमाडौंको थापाथलीमा रहेका सुकुम्बासीमाथि राज्यले दमन गरेको भन्दै मोहन बैद्यनिकट माओवादीको जनवर्गीय संगठन र मोर्चाले आपत्ति जनाएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममार्फत उक्त मोर्चा र

सुकुम्बासीको आक्रमणबाट घाइते नगर प्रहरीले जाहेरी दिँदै

काठमाडौं, १५ मंसिर । थापाथलीको सुकुम्बासी गत सोमबार बस्ती हटाउने क्रममा स्थानीयको आक्रमणबाट घाइते भएका नगर प्रहरीले किटानी जाहेरी दिने भएका छन् । आफ्नो कर्तव्य पुरा गर्न पुगेका नगर प्रहरीमाथि

सुकुम्बासीको प्रश्न-मत वैध तर बस्ती किन अवैध ?

काठमाडौं, मंसिर १५ । काठमाडौं महानगरपालिका–३१, जागृतिनगर टोलस्थित बाग्मती नदी किनारमा बसोबास गर्दै आएकी ७० वर्षीया सूर्यमाया गुरुङलाई आफ्नो छानो जोगिन्छ कि जोगिँदैन भन्ने चिन्ताले पिरोलेको छ । मंसिर २

काठमाडौं महानगरमा सुकुम्बासीको प्रदर्शन

काठमाडौं, १३ मंसिर । थापाथलीका सुकुम्बासीहरु प्रदर्शन उत्रेका छन् । सुकुम्बासी बस्तीका नागरिकहहरुले डोजर आतंक बन्द गर भन्दै काठमाडौं महानगरपालिकाको कार्यालयमा प्रदर्शन गरेका छन् ।  

थापाथलीका सुकुम्बासीले दिए तेस्रो ठुलो आन्दोलनको चेतावनी

काठमाडौं, १२ मंसिर । थापाथलीस्थित बाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन पुगेको काठमाडौं महानगरपालिकाको टोलीमाथि स्थानीयहरु हतियारसहित प्रतिकारमा उत्रेका छन् । संरचना हटाउनु अघि उनीहरुले अन्यत्रै बसोस्थानको व्यवस्था मिलाउन माग

महानगरको विरोधमा घरेलु हतियारसहित सुकुम्बासीको प्रदर्शन

काठमाडौं, १२ मंसिर । काठमाडौं महानगरपालिले थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरु हतियारसहित उत्रेका छन् । संरचना हटाउनु अघि उनीहरुले अन्यत्रै बसोस्थानको व्यवस्था मिलाउन माग गरेका छन्

सुकुम्बासी बस्ती, सधैँको सास्ती

काठमाडौं, कात्तिक २९ । काठमाडौं महानगरपालिका वडा नम्बर ३१, शान्तिनगरकी चन्द्रकला रेग्मी तीनकुनेस्थित एक सहकारीमा काम गर्छिन् । बिहान निस्कँदा र साँझमा घर फर्कंदा अस्तव्यस्त सडक छिचोल्दै हिँड्छिन् । ठाउँठाउँमा

सुकुम्बासी भन्छन्– ‘हामीले लालपुर्जा कहिले पाउने ?’

ढोरपाटन, कात्तिक २७ । “हाम्रो आफ्नो घर, जग्गा, जमिन केही छैन, हामी सुकुम्बासी हौँ, जीविका चलाउन निकै गाह्रो भइरहेको छ, अघिपछि यो गाउँमा नेताहरू आउँदै आउँदैनन्, अहिले चुनाव आयो त्यही