Logo

Tag: सुकुम्बासी

पाँच स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच कार्य सहमतिपत्रमा हस्ताक्षर

-रिपोर्टर्स नेपाल/संवाददाता

कञ्चनपुर, २१ माघ: भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलव्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि त्यहाँका पाँच स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच कार्य

विस्तृत पढ्नुहोस
चितवनका तीन पालिकामा आजदेखि सुकुम्बासीको जग्गा नापिने

चितवन, २० माघ: चितवनका तीन पालिकामा आजदेखि सुकुम्बासीको जग्गा नापिने भएको छ । राष्ट्रिय भूमि आयोगले जग्गा नापिको काम सुरु गर्न लागेको हो । आयोगले जग्गा नाप्नु पूर्व तीन पालिका

सुकुम्बासी समस्या समाधान गर्न पहल गर्छु : मन्त्री श्रेष्ठ

दमौली, १८ मङ्सिर: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शुक्लागण्डकी नगरपालिकामा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्न पहल गर्ने बताएका छन् । तनहुँको शुक्लागण्डकी–३ को वडा कार्यालय भवनको आज शुभारम्भ

‘सरकार परिवर्तनसँगै पदाधिकारी परिवर्तन हुँदा समस्या’

चितवन, ९ कात्तिक: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सुकुम्बासीको समस्या समाधान गर्न यसअघि बनेका आयोगले गरेका कामलाई मूल्याङ्कन गरिने जानकारी दिएकी छिन् । राष्ट्रिय भूमि आयोगले आज

सुकुम्बासीको नाममा भूमाफियाको चलखेल

इटहरीं, भदौ १३। सप्तकोसी नदीले धार परिर्वतन गरी पूर्वतर्फ बग्दा उकास हुन आएको आठ हजार हेक्टर अर्थात् १२ हजार बिघा जमिन सुकुम्बासीका नाममा भूमाफियाबाट अतिक्रमण भएको छ । जग्गा अतिक्रमणका कारण

आयोग खारेजीसँगै धादिङका सुकुम्बासी अन्योलमा

धादिङ, २१ साउन: भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज भएपछि नापजाँच गर्न थालिएको सुकुम्बासीको जग्गाको काम अलपत्र परेको छ । देवी ज्ञवालीका अध्यक्षतामा गठित उक्त आयोग मन्त्रिपरिषद्को हालैको निर्णयले खारेज भएसँगै

प्रयोगविहीन अवस्थामा सार्वजनिक भवन

काठमाडौं, साउन १३।इ चङ्गुनारायणमा निर्माण गरिएको सार्वजनिक भवन सञ्चालन विधि यकिन नहुँदा समस्या उत्पन्न भएको छ । सात वर्षअघि २०७१ सालमा मुख्य गरी बागमती नदी किनारलगायतमा बसोबास गरेका सुकुम्बासी तथा सहरी

गाउँमै नदी बग्दा हुकुमबासी बने सुकुम्बासी

काठमाडौं, असार १८ । चार सय घरधुरी भएको ठाउँमा खानेपानीका लागि गाउँमा कुवा खनियो । अहिले त्यो चार सय घर भएको गाउँमा राप्ती नदी बग्छ । घरहरू अन्यत्र सारियो, ती

कञ्चनपुरमा सुकुम्बासी जग्गाको नापजाँच एवम् अभिलेखीकरण गरिँदै

—राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, १५ असार : भूमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरले भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई लालपूर्जा वितरण गर्ने तयारी गरेको छ । जग्गाधनी लालपूर्जा वितरणका लागि आयोग

राहत पाएपछी सुकुम्बासी परिवार खुसी हुँदै भने ‘अब केहि दिन चुल्हो बल्छ’

शरणामती,जेठ २६। झापा गाउँपालिका-६ स्थित फुलगाछीमा २३ घर-परिवार रहेको सुकुम्बासीहरुले राहत पाएपछि खुसी भएका छन्। त्यहाँका अधिकांस परिवारको जिविकोपार्जन भनेको ज्याला मजदुरी मात्र रहेको छ। अहिले मुलुकलगायत झापामा समेत कोरोना

धरानमा सुकुम्बासीको लगत सङ्कलन शुरु

धरान, १३ बैशाख । धरान उपमहानगरपालिकाले दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोवास गर्नेलाई पूर्जा वितरणका लगत सङ्कलन शुरुआत गरेको छ । उपमहानगरपालिकाका प्रमुख तिलक राईको संयोजत्वमा भूमिहीन दलित, भूमिहिन सुकुम्बासी

पुराना बस्तीको समस्या प्राथमिकतामा

काठमाडौं, बैशाख ११ । काठमाडौँ उपत्यकामा परम्परागत बस्तीको समस्या समाधान गरेर मात्र भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको विषयलाई सम्बोधन गरिने भएको छ । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधान