Logo

Tag: स्वास्थ्य

स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा छ : मन्त्री बस्नेत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० श्रावण । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको मानवीय संवेदनासित जोडिएका स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन्। भक्तपुर चाँगुनारायण

विस्तृत पढ्नुहोस
स्वास्थ्य सेवामा सरल र सहज पहुँचका लागि गम्भीर बनौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २२ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने जनशक्ति र स्वास्थ्य सेवा प्रवाहमा जनताको सरल र सहज पहुँचका लागि स्वास्थ्य क्षेत्रका प्रतिष्ठानहरूले विशेष भूमिका निर्वाह

स्वास्थ्यमन्त्रीको घोषणा : गरिब र विपन्नले अब उपचार नपाएर मर्न पर्दैन

काठमाडौं, १८ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गरिब र विपन्नले अब उपचार नपाएर मर्न नपर्ने घोषणा गरेका छन्। त्यसका लागि केही अस्पताललाई आर्थिक भार पर्न गए स्वास्थ्य

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्छौं : मन्त्री बस्नेत

काठमाडौं, १२ असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरिने बताएका छन्। झापाको बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालको निरीक्षणपछि उनले देशभरका अस्पताल सुधारका क्षेत्रमा काम

अस्पतालका निर्देशकलाई सेवा प्रवाह व्यवस्थित बनाउन मन्त्रीको निर्देशन

काठमाडौं, ११ असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उपत्यका अस्पतालका निर्देशकलाई स्वास्थ्य सेवा प्रवाह व्यवस्थित बनाउन निर्देशन दिएका छन्। उनले आज मन्त्रालयमा उपत्यकाका अस्पतालका निर्देशकहरूलाई सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा

स्वास्थ्य बीमा प्रभावकारी बनाउन बुझेको मानिस खोजिरहेको छु : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं, २८ जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा प्रभावकारी बनाउन बुझेको मानिस खोजिरहेको बताएका छन्। प्रतिनिधिसभा बैठकपछि आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बस्नेतले स्वास्थ्य बीमा प्रभावकारी बनाउन

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार, भोलिदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने

काठमाडौं, ९ फागुन । एलपीजी ग्यास सिलिण्डरको विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई भोलिदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने भएको छ। नेता भण्डारीको थप

महिलाको स्वास्थ्यमा गाउँपालिकाको चासो

काठमाडौँ,१२ भदौ । मरिण गाउँपालिकाले स्वास्थ्य संस्थामा छोरी जन्माउने आमालाई पोषण भत्ता दिने भएको छ । आमा तथा शिशुको पोषण खर्चबापत रु पाँच हजार दिन सुरु गरेको हो । गत

स्वास्थ्य रणनीति सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

काठमाडौँ, १९ वैशाख । सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पार्न लागेको ‘नेपाल स्वास्थ्य क्षेत्र–रणनीति

गाउँघरमै स्वास्थ्य सेवा सुलभ बनाउन माग

काठमाडौँ,१८ वैशाख । ‘उपचार गरौँ भने हातमा दाम छैन, नगरौँ त रोगले च्यापेको च्याप्यै छ, गरीब र दुःखीलाई बिरामी पर्दा उपचारकै समस्या छ,’ यो गुनासो हो, कमला थपलियाको । उनी

बिपी प्रतिष्ठानमा १८ वर्षपछि डायलाइसिस मेसिन

काठमाडौँ,१६ वैशाख । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डायलाइसिस कक्ष सञ्चालनमा आएको छ । प्रतिष्ठानमा यसअघि रहेका आठ शैय्याको कक्षलाई विस्तार गरी बिहीबारदेखि २० शय्याको डायलाइसिस कक्ष सञ्चालनमा

व्यासको नीति तथा कार्यक्रम : स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकतामा

दमौली, १० असार: तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाले स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज आयोजित नगरपालिकाको ३५औँ नगरसभामा उपप्रमुख मीरा