हेल्मेट लगाए कर्मचारीले काम गरेको भन्ने सुन्नुभएको छ ? यस्तो घटना भारतको उत्तरप्रदेशमा भएको छ । उत्तर प्रदेशको बांदस्थित बिजुली विभागमा यस्तै दृश्य देख्न पाइन्छ