Logo

Tag: अनेरास्ववियु क्रान्तिकारी

काठमाडौं महानगरलाई अनेरास्ववियु (क्रान्तिकारी) को चेतावनी, माग पुरा नभए चरणबद्ध संघर्ष

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ असार । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) काठमाडौंले काठमाडौं महानगरपालिकाले संगठनले उठाएको जायज मागमाथि हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएको छ ।

विस्तृत पढ्नुहोस
भारतविरुद्ध नेकपानिकट विद्यार्थी संगठनको विरोध प्रदर्शन, तत्काल नक्साबाट नेपाली भू–भाग हटाउन माग (फोटोफिचर)

काठमाडौं, २० जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु (क्रान्तिकारी) ले भारतले नेपाली भू–भाग समावेश गरी ‘अखण्ड भारत’ को नक्सा सार्वजनिक गरेको भन्दै विरोध प्रदर्शन गरेको छ । अनेरास्ववियु

अनेरास्ववियुको महाधिवेशनमा ४ सय आकांक्षी

काठमाडौं, फागुन १ । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औं महाधिवेशनमा अध्यक्ष र पदाधिकारीसहित करिब ४ सय आकांक्षीले चुनाव प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । भोलि मंगलबारबाट शुरु हुने महाधिवेशनमा १

विप्लवनिकट अनेरास्ववियु (क्रान्तिकारी) को चौथो बैठकका निर्णय सार्वजनिक, वैज्ञानिक समाजवाद निर्माणको लागि अभियान चलाउने

संसदीय व्यवस्था फाल्न जीवन र मरणको संघर्षमा उत्रिन्छौं : अध्यक्ष प्रकाश शाही ‘सिंहदरबारमा विक्रि भएको विद्यार्थी आन्दोलन सडकमा ल्याउछौं’ : महासचिव ललित बिक काठमाडौं, १३ असार । नेत्रविक्रम चन्द ‘विप्लव’

अमेरिकी साम्राज्यवाद मुर्दावाद भन्दै विप्लवनिकट विद्यार्थी संगठन सडक आन्दोलनमा (फोटोफिचर)

काठमाडौं, २७ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी सडक संघर्षमा उत्रिएको छ । उनीहरु एमसीसी खारेजीको माग गर्दै सडक संघर्षमा उत्रिएका हुन् । माईतीघरमा ‘अमेरिकी

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माओवादी केन्द्रनिकट अनेरास्ववियु (क्रान्तिकारी) को प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ९ जेठ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिरकारी) ले विरोध प्रदर्शन गरेको छ । उनीहरुले मूल्यवृद्धि खारेजीको माग राखेर आज साँझ प्रदर्शनीमार्गस्थित् आर.आर. क्याम्पसअघि

एमसीसीको विरोधमा अनेरास्ववियु (क्रान्तिकारी) को आजपनि काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ९ फागुन । अनेरास्ववियु (क्रान्तिकारी) ले पनि आजपनि एमसीसीको विरोधमा प्रदर्शन गरेको छ । उक्त संगठनका विद्यार्थीहरुले एमसीसी राष्ट्रघाती भन्दै विरोध गरेका हुन् । उनीहरुले ‘राष्ट्रघाती एमसीसी चाहिँदैन्, देश

हाम्रो पार्टीका मन्त्रीहरुको कुर्सी जान्छ भनेपनि हामीलाई सरोकार छैन, तर मूल्यवृद्धि फिर्ता हुनैपर्छ : अध्यक्ष पञ्चा सिंह

काठमाडौं, २६ कार्तिक । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले आफ्नो संगठन स्थापना कालदेखि नै न्याय र सत्ताको पक्षमा उभिँदै आएको भन्दै

अनेरास्ववियु (क्रान्तिकारी) को २२औं राष्ट्रिय सम्मेलन सुरु, प्रचण्डले विशेष सम्बोधन गर्दै (लाईभ भिडिओसहित)

काठमाडौं, १४ असोज । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) को २२औं राष्ट्रिय सम्मेलन सुरु भएको छ । काठमाडौं प्रज्ञा भवनमा सुरु सम्मेलनको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष

अतिक्रमित भूमिमा राष्ट्रिय झन्डा, विद्यार्थी र एसएसबीबीच झडप

इलाम, मंसिर १ । भारतले नेपाली भूभागलाई आफ्नो नक्सामा समावेश गरेपछि विरोध जनाउँदै आएको अनेरास्ववियु इलामले सन्दकपुरमा प्रदर्शन गरेको छ । भारतले दसगजा र नेपाली भूमिमा कब्जा जमाएको भन्दै फिर्ताको

संविधान दिवस : अनेरास्ववियु र नेविसंघको छुट्टाछुट्टै दीप प्रज्वलन (फोटोफिचर)

काठमाडौं, ३ असोज । आज चौथो संविधान दिवस । यो अवसरमा विभिन्न संघ–संस्था र संगठनहरुले दीप प्रज्ज्वलन गरेर मनाएका छन् । शुक्रबार साँझ काठमाडौंका विभिन्न संस्थामा नेपालको नक्सा, राष्ट्रिय झन्डा

अनेरास्ववियुको केन्द्रीय कमिटी ३३५ सदस्यीय बन्ने

काठमाडौं, १३ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुको केन्द्रीय कमिटी ३३५ सदस्यीय बन्ने भएको छ । यसअघि पार्टीले एकतापछि अनेरास्ववियुको कमिटी २५१ सदस्यीय बनाइने निर्णय गरे