Logo

Tag: अन्तर्राष्ट्रिय विमानस्थल

विमानस्थल सञ्चालनका लागि भारतसँग पहल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ ६ । नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूको निर्वाध सञ्चालनका लागि सहज वातावरण बनाउन नेपालले भारतसँग पहल थालेको छ । त्यस क्रममा भारतका लागि नेपालका राजदूत

विस्तृत पढ्नुहोस
निजगढमा नै विमानस्थल उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष

काठमाडौँ,२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवालाई अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित कार्यक्रममा संस्कृति, पर्यटन

निजगढमा विमानस्थल बनाउन आयोजना विकास कार्यक्रम अघि बढाइने

काठमाडौं, १५ जेठ  सरकारले बाराको निगजढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यक्रम ल्याएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा आज वाइडबडी जहाज अवतरण हुँदै

काठमाडौँ, १५ वैशाख । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज वाइडबडी ए–३३० जहाजले उडान भर्दैछ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स्को वाइडबडी जहाजले गौतमबुद्ध

अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा र आन्तरिक विमानस्थल १८ सञ्चालन हुने

काठमाडौं, बैशाख ३ । अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४सै घण्टा सञ्चालनमा आउने भएका छन् । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई

एक महिनामा सात किलो सुन बरामद

काठमाडौं, फागुन १३ । अवैध रूपमा नेपाल ल्याउँदै गरेको करिब पाँच किलो सुनसहित गत माघ २९ गते एक चिनिया नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गर्‍यो। अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय

हुस्सुका कारण उडान ठप्प

काठमाडौं, पुस १६ । काठमाडौंमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी ह्वात्तै घटेको छ। भिजिबिलिटी १०० मिटरमा झरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन सकेका छैनन्। सामान्यता उडानका लागि भिजिबिलिटि ३ हजार मिटर

एक सय ६७ नेपाली बोकेर युएई उड्यो एयर अरेबिया, हिमालय र निगमले पाएनन् अनुमती

काठमाडौं, साउन २९ । सोमबारदेखि युएईबाट काठमाडौंसम्म उडान भरिरहेको एअर अरेबियाले बिहीबारबाट दुवैतर्फ यात्रु बोक्न थालेको छ। नेपालको विमानस्थलमा र्‍यापिड पिसिआर परीक्षणको सुविधा नहुँदा एअर अरेबियाले सोमबारदेखि युएईबाट नेपाल आउने

युएई जान नयाँ नियमः विमानस्थलबाट फर्किए डेढ सय यात्रु

काठमाडौं, साउन २७ । कोरोना महामारीलाई देखाएर विभिन्न मुलुकले लागु गरेको आआफ्नै नियमका कारण नेपाली युवाले वैदेशिक रोजगारीमा जान समस्या खेप्दै आएका छन्। पछिल्लो समय संयुक्त अरब इमिरेटस् (युएई) ले

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै बन्छ: मन्त्री भट्टराई

गण्डकी, २७ भदौ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न हुने बताएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा

भैरहवा, साउन ११ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ। कोरोना संक्रमणले हेरक क्षेत्र प्रभावित बनाएको बेला विमानस्थलको काम भने जारी रह्यो।

श्रीलङ्काले अन्तर्राष्ट्रिय विमानस्थल सेप्टेम्बरसम्म पुनः सञ्चालनमा नल्याउने

६ साउन: श्रीलङ्काले अन्तर्राष्ट्रिय विमानस्थललाई आगामी सेप्टेम्बरसम्म पुनः सञ्चालनमा नल्याउने बताएको छ । राजधानीबाट उत्तरी क्षेत्रमा रहेको कन्डाकाडुस्थित एक लागु औषध पुनःस्थापना केन्द्रमा कोभिड–१९ सङ्क्रमितहरूको नयाँ लहर भेटिएपछि सरकारले तत्काल