Logo

Tag: अर्घाखाँची

अर्घाखाँची : आगोले जलेर चार जनाको मृत्युपछि गाउँ नै शोकमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ बैशाख । आगोले जलेर एकै गाउँका चार जनाको मृत्यु भएपछि अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको सिङ्गो गाउँ नै शोकमा डुबेको छ। भूमिकास्थान नगरपालिका–२ ढाकाबाँगमा आगो

विस्तृत पढ्नुहोस
२०४८ सालदेखि निरन्तर सांसद पाएको अर्घाखाँचीको गाउँ

काठमाडौँ,१३ मँसिर । अर्घाखाँचीको अर्घा जुन गाउँ नेता उत्पादन गर्ने स्थानको रुपमा चिनिन्छ । जहाँबाट २०४८ सालयता लगातार सांसद पाउँदै आएको छ । पछिल्लो ३१ वर्षमा सन्धिखर्क नगरपालिका ९ मा

अर्घाखाँचीमा भुसाल र रायमाझीको प्रतिस्पर्धा

काठमाडौँ,२९ कार्तिक । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अर्घाखाँचीमा राजनीतिक दल र उम्मेदवार प्रचारप्रसारको अन्तिम चरणमा रहेका छन् । यहाँ सत्ता गठबन्धन र प्रतिपक्षि नेकपा

बल गर भाइ हो

काठमाडौँ,२४ कार्तिक । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–९ सिस्नेखोला नजिकै फसेको गाडी डोरीले तान्दै यात्रु । तस्बिरः प्रेमनारायण आचार्य/रासस

भिरबाट लडेर वृद्धको मृत्यु

काठमाडौँ,३ कार्तिक । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका–१ ढाकावाङका अन्दाजी ७२ वर्षीय वीरबहादुर गमालको भिरबाट लडेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी

अर्घाखाँचीमा २९ उम्मेदवार, रायमाझीसहित पाँच जना एउटै गाउँका

काठमाडौं, २६ असोज । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि अर्घाखाँचीमा एकै गाउँका पाँच जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाको १ र प्रदेश सभाको लागि दुई निर्वाचन

नवदम्पतीले घोषणा गरे विपन्न विद्यार्थीलाई सहयोग

अर्घाखाँची, ३१ असार । अर्घाखाँचीमा एक नवविवाहित दम्पतीले वैवाहिक खर्च कटौती गरी विकट क्षेत्रका गरिब विद्यार्थीहरूलाई सहयोग घोषणा गरेका छन् । शुक्रबार अदालती विवाहबाट एक भएका नवदम्पती गणेश बेल्वासे र

अर्घाखाँचीमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

काठमाडौं, १३ जेठ । अर्घाखाँचीमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । सन्धिखर्क–४ वाङला अमलडाँडामा चितुवाको आक्रमणबाट सात वर्षीय सम्राट नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। गुल्मी घर भएका

अर्घाखाँचीमा छोरी कम जन्मिए

अर्घाखाँची,८ जेठ । अवैधानिक रुपमा लिङ्ग पहिचान गरेर छोरा भए राख्ने तर छोरी भए गर्भपतन गराउने कारणले यहाँ छोरी कम जन्मिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जिल्लामा

अर्घाखाँचीका मतदाताले पत्याएनन् टेष्टेड अनुहार

अर्घाखाँची, ८ जेठ : अर्घाखाँचीमा यसअघिका जनप्रतिनिधि हालैकाे स्थानीय तहकाे निर्वाचनमा पराजित भएका छन् । ६ स्थानीय तह रहेको अर्घाखाँचीमा यो निर्वाचनमा दोहोरिएका चार जना उम्मेदवार मतदाताबाट अस्वीकृत भएका हुन् ।

अर्घाखाँची जिल्लाका १२ वटा वडाको मतपरीणाम सार्वजनिक

अर्घाखाँची, १ जेठ : अर्घाखाँची जिल्लाका १२ वटा वडाको मतगणना सम्पन्‍न भएको छ । जसमध्ये ७ वटा वडामा कांग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । एमालेबाट चार वटा वडा र माओवादी केन्द्रबाट

अर्घाखाँचीमा माओवादी केन्द्रले खोल्यो खाता, मालारानी-९ मा खनाल विजयी

अर्घाखाँची, ३१ वैशाख : अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका-९ को अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का महेन्द्र बाबु खनाल निर्वाचित भएका छन् । एमालेका विष्णुप्रसाद पौडेललाई ८७० मतले पछाडि पार्दै खनाल वडा अध्यक्षमा