Logo

Tag: अवरुद्ध

पहिराले बुर्तिबाङ–पूर्वी रुकुमखण्ड अवरुद्ध

-रिपोर्टर्स नेपाल/संवाददाता

ढोरपाटन, २९ असार । अबिरल वर्षाका कारण पहिराले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रुकुमखण्ड अवरुद्ध बनेको छ । लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को

विस्तृत पढ्नुहोस
डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध

काठमाडौँ,४ साउन । निरन्तर वर्षा हुँदा गए रातिदेखि बाढी–पहिराले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिराले सडक अवरुद्ध भएको हो । रिठ्ठेबगर हुँदै उदिपुर

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौँ, ३ असार । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा आज बिहान ४ः१५ बजे पहिरो गएको हो

पूर्वपश्चिम राजमार्गअन्तर्गत दैजी–झलारी खण्ड अवरुद्ध

भीमदत्तनगर, १७ पुस : मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै पूर्वपश्चिम राजमाग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी–झलारी खण्ड अवरुद्ध पारिएको छ । मङ्गलबार राति सो सडकखण्ड अन्तर्गत कृष्णपुर नगरपालिकास्थित आमखैया

हिमपातले पहाडी जिल्लाको सञ्चार सम्पर्क अवरुद्ध

शुक्रबारदेखि परेको भारी हिमपातका कारण सुदूपश्चिम प्रदेशका पहाडी जिल्लाको सञ्चार सम्पर्क अवरुद्ध भएको छ । हगुल्टे लेकमा रहेको यहाँका पहाडी जिल्ला दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, अछाम तथा डोटी जिल्लामा

बेनी–जोमसोम सडक अवरुद्ध

जोमसोम, २८ मङ्सिर  : मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

लम्की, १५ कात्तिक : बसको ठक्करबाट दुई बालकको मृत्यु भएपछि कारवाहीको माग गर्दै मृतकका आफन्तले पूर्वपश्चिम राजमार्गको बौनिया“ सडकखण्ड अवरुद्ध गरेको छ । कैलालीको बर्दगोरिया गाउँपालिका बौनियामा बिहीबार साँझ बसले

अन्तर्राष्ट्रिय विमानस्थल पाँच घण्टा अवरुद्ध हुने

काठमाडौँ, २५ असोज : चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण करीब पाँच घण्टा अवरुद्ध हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन

हुम्लामा सञ्चार सेवा अवरुद्ध

हुम्ला, ४ असोज (रासस) : गत भदौ २० गतेदेखि विद्युत् अवरुद्ध हुँदा तीन दिनदेखि सिमकोटमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । विद्युत् अवरुद्धपछि नेपाल टेलिकम शाखाले जेनेरेटर सञ्चालन

बादल फाटेपछि लुक्लामा जहाजको ओहिरो

सोलुखुम्बु । लुक्लामा छ दिनदेखि अवरुद्ध हवाई सेवा सुरु भएको छ । नेपाल नागरिक उड्डयन कार्यालयका अनुसार मौसममा सुधार भएपछि तेन्जिङ हिलारी विमानस्थलबाट हवाईजहाज तथा हेलिकोप्टर गरी १५५ उडान भएको

बेनी–जोमसोम सडक चार दिनदेखि अवरुद्ध

गलेश्वर,२५ भदौ । आइतबारदेखि अवरुद्ध हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक मर्मत हुन नसक्दा सवारी साधन सञ्चालन हुनसकेका छैनन् । सडकमा चार दिनदेखि सिधा सवारी अवरुद्ध बनेको छ