Logo

Tag: आयुर्वेद

रसुवामा आयुर्वेद उपचार प्रभावकारी

-रिपोर्टर्स नेपाल/संवाददाता

 रसुवा, २९ वैशाख । आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएपछि जिल्लावासी  यसतर्फ आकर्षित भएका छन् । रोगअनुसार चिकित्सकले सिफारिस गरेको सबैखाले औषधि एकै थलोमा पाइनाका

विस्तृत पढ्नुहोस
आयुर्वेद स्वास्थ्योपचारतर्फ आकर्षण बढ्दै

काठमाडौँ, २२ चैत । काभ्रेपलाञ्चोक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपामा पछिल्लो केही वर्षदेखि जिल्लामा आयुर्वेद स्वास्थ्योपचार सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । विशेषगरी कोभिड–१९ सङ्क्रमणपछि आयुर्वेद स्वास्थ्योपचार सेवातर्फ आकर्षण

आयुर्वेदमा सेवाग्रहीको आकर्षण बढ्दो

काठमाडौँ,२८ असार । सुर्खेतस्थित कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कालागाउँमा रहेको प्रदेश आयुर्वेद औषधालयमा सेवाग्रहीको आकर्षण बढ्न थालेको छ । आयुर्वेदिक सेवाले नागरिकको विश्वास जित्न थालेपछि यसमा सेवाग्रहीको आकर्षण बढेको हो

निः शुल्क आयुर्वेदिक औषधि वितरण

कञ्चनपुर, १४ मङ्सिर: शुक्लाफाँटा नगरपालिका– १० झलारीमा रहेको आयुर्वेद औषधालयबाट चालू आवको चार महिनाको अवधिमै एक हजार ५२२ जनाले निःशुल्क सेवा लिएका छन् । गत साउनमा ४२४, भदौ ३७६, असोजमा

कोरोनाका बिरामीलाई आयुर्वेदिक कोरोना कीट

तनहुँ, ३० साउन: जिल्ला आयुर्वे स्वास्थ्य केन्द्र तनहुँले कोरोना पोजेटिभ भएका ७०० जनालाई आयुर्वेदिक कोरोना कीट वितरण गरेको छ । कोरोना पोजेटिभ भएका बिरामीलाई आयुर्वेदिक औषधि प्रभावकारी भएकाले कार्यालयले निःशुल्करुपमा

आयुर्वेद सेवालाई स्थानीयस्तरमा पुर्याउन जोड

बनेपा, ३० असार: स्थानीय तहका प्रमुखहरूले आयुर्वेद स्वाथ्य सेवालाई स्थानीयस्तरमा पु¥याउनुपर्नेमा जोड दिएका छन् । जिल्ला आयुर्वेद सेवा केन्द्र बनेपा, काभ्रेपलाञ्चोकले धुलिखेलमा आयोजना गरिएको ‘स्थानीय जनप्रतिनिधिहरूको सहभागितामा आयुर्वेदसम्बन्धी समन्वय र

कालीकोटमा आयुर्वेदिक औषधि उत्पादन

– मिमबहादुर रावल मान्म, २८ जेठ: जिल्ला आयुर्वेद औषधालय कालीकोटले स्थानीय जडीबुटीको प्रयोग गरी विभिन्न रोग प्रतिरोेधी औषधि उत्पादन गर्न थालेको छ । यहाँ पाइने स्थानीय जडीबुटीबाट आयुर्वेद औषधि उत्पादन

कोभिड–१९ आयुर्वेद आइसोलेशन केन्द्र सञ्चालनमा

चितवन, १८ जेठ: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर चितवनले भरतपुरको शिवनगरमा २० शय्याको आयुर्वेद आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ । आयुर्वेद, जडीबुटी, व्यायाम, योग, प्रणायम, जीवनशैली व्यवस्थापन र अमृत भोजनका

निरोग नेपाल निर्माण अभियानमा आयुर्वेद चिकित्सा उपयोगी

दमक, २८ कात्तिक: निरोग नेपाल निर्माण अभियानमा नेपालको मौलिक चिकित्सा प्रणाली आयुर्वेदको महत्वपूर्ण भूमिका हुने भएकाले यसलाई अझ बढी उपयोगी वनाउनुपर्ने आवश्यकता रहेको आज झापाको शिवसताक्षीमा आयोजित कार्यक्रममा सहभागि वक्ताले

कोरोनाको आयुर्वेदिक उपचारः वैज्ञानिक परीक्षण गर्न भारतमा कार्यदल गठन

३० चैत । भारतमा कोरोनाभाइरसविरुद्धको आयुर्वेदिक उपचारलाई वैज्ञानिक रुपमा प्रमाणित गर्न कार्यदल गठन गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नै कार्यदल गठन गरेर आयुर्वेदिक उपचार पद्धतिबाट कोरोनाभाइरसको उपचार हुन्छ की

कोरोनाबाट बच्न आगन कै जडीबुटि राम्रो

काठमाडौं, चैत १ । आयुर्वेदको विकास क्रममा लामो समय खर्चेको सिंहदरबार वैद्यखानाले कच्चा जडीबुटीको घरेलु रूपमा सही उपयोग गरेमा कोरोना लगायत जुनसुकै भाइरस विरुद्धको रोग प्रतिरोधात्मक क्षमता मानव शरीरमा बढाउन

आयुर्वेद स्वास्थ्य केन्द्रमा बेथिति

जलेश्वर, २९ मङ्सिर : महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा बेथिति भेटिएको छ । आयुर्वेद केन्द्रका कर्मचारीहरु प्रायः कार्यालय नआएरै तलब खान्छन् भने महिनाको एकचोटि मात्रै पनि कार्यालय