Logo

Tag: इमरान खान

पाकिस्तान निर्वाचनः इमरान खान समर्थित उम्मेद्वार सबैभन्दा धेरै स्थानमा विजयी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ २७। जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानले बिहीबार भएको आमनिर्वाचनमा विजयी भएको दाबी गर्दै आफ्ना समर्थकहरूलाई उत्सव मनाउन आह्वान गरेका छन् । खानसँग

विस्तृत पढ्नुहोस
पाकिस्तानका पूर्वप्रधानमन्त्री खान र उनकी पत्नीलाई १४ वर्ष जेल सजाय

काठमाडौं, १७ माघ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको अभियोगमा बुधबार १४ वर्षको जेल सजाय सुनाइएको छ । राष्ट्रिय निर्वाचनको एक साताअघि खानलाई राज्यको गोप्य

इमरान खानलाई निर्वाचनअघि १० वर्षको कारागार सजाय

काठमाडौं, माघ १७ । पाकिस्तानको अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई आधिकारिक गोप्य खुलासा गरेको दोषी ठहर गर्दै १० वर्षको कारागार सजाय सुनाएको छ । खानका समर्थकहरूले संसदीय निर्वाचनको केही दिनअघि कैदमा

मलाई कारागारबाट मुक्त गर्नुहोस् :  खान

इस्लामाबाद, २४ साउन । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई कारागारबाट मुक्त गर्न आफ्ना वकिलहरूसँग आग्रह गरेका छन् । आफूलाई भेट्न आएका वकिलहरूलाई नेता खानले यस्तो आग्रह गरेका हुन् । साथै

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान पक्राउ, तीन वर्ष जेल र एक लाख रूपैयाँ सजाय

काठमाडौं, २० श्रावण । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफ पार्टी(पीटीआई)का प्रमुख इमरान खान पक्राउ परेका छन्। शनिबार खानलाई पञ्जाब प्रहरीले लाहोरस्थित उनको घरबाट पक्राउ गरेको हो। तोशाखाना मुद्दामा उनलाई तीन वर्षको

इमरान खान पक्राउ: पाकिस्तानमा हिंसात्मक प्रदर्शनमा ८ जनाको मृत्यु, २९० घाइते

इस्लामाबाद, २८ वैशाख । पूर्वप्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गरेपछि पाकिस्तानभर भएका विभिन्न झडपमा कम्तीमा आठ जनाकोको मृत्यु भएको छ । ती झडपमा २९० भन्दाबढी घाइते भएको पनि डनले बिहीबार उल्लेख

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

काठमाडौं, १७ कार्तिक । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । बिबिसी हिन्दीले खानमाथि गोली प्रहार भएको समाचार लेखेको छ । उनको खुट्टामा गोली लागेको छ ।

इमरान खान अयोग्य ठहरिएसँगै चुनाव लड्न नपाउने, निर्वाचन आयोग बाहिर गोली प्रहार

एजेन्सी, ४ कात्तिक । पाकिस्तानको निर्वाचन आयोगले तोशेखाना मुद्दामा पूर्व प्रधानमन्त्री इमरान खानलाई अयोग्य घोषित गरेको छ । आयोगको निर्णयसँगै खान चुनाव लड्न नपाउने भएका छन् । आयोगले यस विषयमा

इमरान खान जुनसुकै बेला पक्राउ पर्न सक्ने

एजेन्सी, ६ भदौ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जुनसुकै बेला पक्राउ पर्न सक्छन् । खानविरुद्ध आतंकवाद विरोधी ऐन अन्तर्गत वारेन्ट जारी गरिएको छ । अगस्ट २० मा इस्लामावादको एक ¥यालीमा

इमरानविरुद्धको वैदेशिक मुद्दाको फैसला आज हुँदै, दोषी ठहर भए आजीवन चुनाव लड्न प्रतिबन्ध

एजेन्सी, १७ साउन । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्धको विदेशी कोषको मुद्दामा मंगलबार फैसला आउँदैछ । यो निर्णय पाकिस्तानको निर्वाचन आयोगले घोषणा गर्ने भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।

पाकिस्तानको नयाँ सरकारले भारतसँग सम्बन्धमा देखायो इच्छा

एजेन्सी, ३ असार । पाकिस्तानमा इमरान खानको सरकार ढलेपछि बनेको नयाँ सरकारले भारतसँग व्यापार र सम्बन्ध सुधारको इच्छा देखाएको छ । पाकिस्तानका विदेशमन्त्री विलवाल भुट्टो जर्दारीले यसबारे बोलेका छन् ।

इमरान खानमाथि घूसवापत् अरबौं रकम र सयौं बिगाहा जमिन लिएको आरोप

एजेन्सी १ असार । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नीमाथि घूसवापत् अरबौं रकम र जमिन लिएको आरोप लागेको छ । खानमाथि पाकिस्तानको वर्तमान सरकारले नै आरोप लगाएको हो