Logo

Tag: इराक

इराकः बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारी संसद् भवनमा प्रवेश

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन १२ । इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेका छन्। धर्मगुरु मुक्तदा अल(सदरका समर्थकहरूले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा

विस्तृत पढ्नुहोस
विश्वविद्यालयबाट निस्काशन गरेको झोंकमा प्राध्यापकको हत्या

बग्दाद, १५ असार । इराकको उत्तरी इरबिल प्रान्तमा विश्वविद्यालयका दुई प्राध्यापकहरुलाई एक पूर्व विद्यार्थीले हत्या गरेका छन् । विश्वविद्यालयबाट हटाइएका ती विद्यार्थीले गोली चलाएर गुरुहरूको हत्या गरेको उक्त प्रान्तका गभर्नरले

चीनले इराकमा सक्रियता बढायो

एजेन्सी, १४ वैशाख । चीनले इराकमा सक्रियता बढाएको छ । एशिया र अफ्रिकाका देशहरुमा प्रभाव बढाउँदै लगेको उसले पछिल्लो समय इराकमा पनि सक्रियता देखाएको हो । चीनले बेल्ड एन्ड रोड

इराकले पनि आफ्ना नागरिकलाई युक्रेन छोड्न आदेश दियो

१ फागुन: पछिल्ला केही हप्तायता रुस र युक्रेनका बीचमा तनाव बढ्दै गएपछि इराकले पनि आफ्ना नागरिकलाई युक्रेन छोड्न आदेश दिएको छ । इराकले आफ्ना नागरिकलाई युक्रेन छोड्न शनिबार आदेश दिएको

बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा रकेट आक्रमण

एजेन्सी, १५ माघ। इराकको राजधानी बगदादको अन्तर्राष्ट्रिय विमानस्थलमा रकेट आक्रमण भएको छ । हिजो (शुक्रबार) ६ रकेटबाट बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गरिएको इराक सेनाले जनाएको हो । उक्त आक्रमणबाट २

बग्दादस्थित अमेरिकी दूतावास परिसरमा रकेट आक्रमण

बगदाद [इराक], ३० पुस: बगदादमा रहेको अमेरिकी दूतावासलाई बिहीबार संदिग्ध आतङ्कवादी समूहहरूले लक्षित गरी रकेट आक्रमण गरेको छ। रकेट आक्रमणमा एक महिला र एक युवती घाइते भएका छन् । दूतावासले

डुङ्गा दुर्घटनामा मारिएका १६ जनाको शव इराकमा ल्याइयो

११ पुस : इङ्गल्याण्ड पुग्ने क्रममा च्यानलमा डुङ्गा डुबेर मृत्यु भएका १६ जनाको शव आइतवार बिहान इराकी कुर्दिस्तानमा फिर्ता ल्याइएको छ । परिवारजनले शव पर्खिरहेका एएफपी फोटोसमाचारदाताले बताएका छन् ।

बाढीका कारण इराकमा १२ को मृत्यु

५ पुस : अत्यधिक बर्षापछि आएको बाढीका कारण इराकमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । देशको इर्बिल प्रान्तका गभर्नर ओमेड खोश्नावले आइतबार दिएको जानकारीअनुसार कम्तीमा १५ क्षेत्रमा बाढीको प्रभाव

इराकको बगदादको ग्रीन जोनलाई लक्षित गरी रकेट आक्रमण

४ पुस: मध्य बगदादमा रहेको अमेरिकी दूतावास रहेको ग्रिन जोनमा आइतबार बिहान दुईवटा कात्युशा रकेट प्रहार गरिएको इराकी समाचार एजेन्सी (आईएनए) ले जनाएको छ। एउटा रकेट अमेरिकी दूतावास साइटको सुरक्षा

इराकी कुर्दिस्तान बाढीमा परी आठ जनाको मृत्यु

अर्बिल, इराक, २ पुस: उत्तरी इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रको राजधानी एरबिलमा मुसलधारे वर्षाका कारण आएको बाढीमा शुक्रबार आठ जनाको मृत्यु भएको प्रान्तीय गभर्नर ओमिद खोश्नाउले जानकारी दिएका छन् । “बिहान

इराकको बसरामा मोटरसाइकल विष्फोट, ४ जनाको मृत्यु

बग्दाद, २१ मङ्सिर: इराकको दक्षिणी शहर बसरामा मङ्गलबार भएको मोटरसाइकल विष्फोटमा चार जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएको इराकी सेनाले जनाएको छ । राजधानी बगदादबाट करिब ५५०

उत्तरी इराकमा भएको आक्रमणमा सर्वसाधारणसहित १० जनाको मृत्यु

इराक, १७ मङ्सिर: उत्तरी इराकमा इस्लामिक स्टेट जिहादी समूहले गरेको आक्रमणमा कम्तीमा तीन जना सर्वसाधारण र सात इराकी कुर्दिश पेशमेर्गा लडाकुको मृत्यु भएको छ। सेनाले शुक्रबार दिएको जनाकारी अनुसार जिहादीहरूले