Logo

Tag: एनआरएनए

एनआरएनएको नवीकरण नरोक्न परराष्ट्र मन्त्रालयको नाममा परमादेश जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ फागुन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवीकरण नरोक्न उच्च अदालत पाटनले परराष्ट्र मन्त्रालयको नाममा परमादेश जारी गरेको छ । आज उच्च अदालतका

विस्तृत पढ्नुहोस
एनआरएनए विवाद समाधान गर्न सहमहान्यायाधिवक्ता चौहानको संयोजकत्वमा समिति गठन गर्ने निर्णय

काठमाडौं, १० माघ । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) मा रहेका विवाद समाधान गर्नका लागि महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । हिजो (मंगलबार)

एनआरएनएद्वारा तीन महिनाको अवधिमा भएका काम र प्रगति विवरण सार्वजनिक

काठमाडौं, ६ माघ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को गत अक्टोबरमा सम्पन्न ११औं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले नेतृत्व समालेको ९० दिन पूरा भएको छ । विश्वका

कंगोमा ज्यान गुमाएका डोटीका सुरेश सिल्लाको परिवारलाई एनआरएनएबाट साढे २६ लाख सहयोग हस्तान्तरण

काठमाडौं, ६ माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले वैदेशिक रोजगारीका सिलसिलामा कंगोमा ज्यान गुमाएका डोटी आदर्श गाउँपालिका– ६ का सुरेश सिल्लाको परिवारलाई साढे २६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको

एनआरएनएद्वारा मधेश प्रदेशमा मोबाइल ब्लड बस हस्तान्तरण

काठमाडौं, माघ ६ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए, आइसीसी) ले मधेश प्रदेशमा मोबाई ब्लड बस हस्तान्तरण गरेको छ । विहिवार जनकपुरमा आयोजित एक कार्यक्रममा गैरआवासीय नेपाली संघका

एनआरएनएद्धारा कोशी प्रदेशमा मोबाईल ब्लड बस हन्तान्तरण

काठमाडौं, माघ ६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोशी प्रदेशको धरान रेडक्रस सोसाईटीलाई मोबाईल ब्लड बस हस्तान्तरण गरेको छ । धरानमा शुक्रबार एक कार्यक्रम गरि गैरआवासीय नेपाली संघले सुनसरी

अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कारबाट डा.अरुण शाही सम्मानित

काठमाडौं, ९ पुस । गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्नियाले प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कारबाट क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही पुरस्कृत एवं सम्मानित भएका छन् । आज

एनआरएनएको प्रवक्तामा पन्त नियुक्त

काठमाडौं, २८ कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रवक्तामा फणिन्द्र पन्त नियुक्त भएका छन् । संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा सोमबार (१३ नोभेम्बर २०२३) बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को

एनआरएनएले भन्यो : भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य संकट निम्तने सक्ने जोखिम

काठमाडौं, २३ कार्तिक । गत कार्तिक १७ गते शुक्रवार राती जाजरकोट र रुकुम पश्चिम लगायतका स्थानमा गएको भूकम्पपछि स्वास्थ्य संकट निम्तने सक्ने अवस्थातर्फ तत्काल ध्यानदिनुपर्ने देखिएको छ । गैरआवासीय नेपाली

एनआरएनए विवादः बद्री केसीद्वारा आरके शर्माविरुद्ध उजुरी

काठमाडौं, १५ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले समानन्तर कमिटीका अध्यक्ष आरके शर्मामाथि कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् । केसीले प्रहरी वृत्त दरबारमार्ग पुगेर

एनआरएन विवादः वाईसिएल भर्सेस युवा संघ, आरके शर्मा समर्थकको भाँचियो दाँत

काठमाडौं, १४ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यालय बालुवाटारमा बद्री केसी र आरके शर्मा समर्थकबीच हात हालाहाल भएको छ । आज (मंगलबार) भएको उक्त घटनामा बेल्जियम निवासी एनआरएनए

आरके शर्माको टिमद्वारा एनआरएनएको बैंक खाता रोक्का राख्न माग गर्दै निवेदन

काठमाडौं, १२ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आधिकारिकताका लागि प्रयास गरिरहेका अध्यक्ष आरके शर्माले संघको नाममा रहेका विभिन्न बैंकको खाता रोक्काका लागि निवेदन दिएका छन् । ११औँ महाधिवेशनअघि