Logo

Tag: ओली र प्रचण्ड

ओलीलाई प्रचण्डले फोन गरेर भनेः यो के तमासा गर्नुभएको?

काठमाडौं, बैशाख ३१ । माधव नेपाललगायत चार नेतालाई निलम्बन फुकुवाको निर्णय गरेपछि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई फोन गरेर यो के तमासा गर्नुभएको ?

विस्तृत पढ्नुहोस
अदालतप्रति सबैले सम्मान गरेको पाइन्छः प्रचण्ड

काठमाडौं, फागुन १७ । नेकपाको नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको कार्यकारिणी पदमा रहेकाले न्यायालयमा विचाराधीन अवस्थामा रहेको विषयमा बोल्दा पनि अदालतको अवहेलना हुने उल्लेख गरेका छन् । उनले आइतबार सर्वोच्च

राजीनामा नदिएर अझै अर्को नौटंकी गरे ओलीको दुर्गति हुन्छः प्रचण्ड

काठमाडौं, फागुन १२ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णयलाई राजनीतिक दलहरुले ऐतिहासिक फैसला भएको बताएका छन् । राजनीतिक दलहरुले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले संविधान र लोकतन्त्रको पक्षमा भएको प्रतिक्रिया

दाहाल–नेपाल सडक संघर्षमा ओली पक्ष प्रतिकारमा

काठमाडौं, पुस १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूह कानुनी र राजनीतिक बचाउका लागि एकअर्काको प्रतिरोधमा उत्रिएका छन्। संघीय संसद्को प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले कानुनी र सडक संघर्ष

नेकपा सचिवालय बैठकः ओली र प्रचण्डबीच भनाभन

काठमाडौं, मंसिर १७ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र पत्राचारबाट शुरु भएको विवाद थप चुलिँदै गएको छ । कार्यकारी अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेस गरेको लिखित प्रस्तावका विरुद्ध

ओली र प्रचण्डबीच वालुवाटारमा भनाभन : झण्डै हात हालाहाल

मंसिर १६, काठमाण्डौ । सत्तारुढ दल नेकपाको सचिवालयको आजको बैठकको सुरुमै महासचिव विष्णु पौडेलेको जन्मदिनको केक काटिएको थियो । केक काटेर पौडेललाई सबैले जन्मदिनको शुभकामना दिएको तस्वीर सुरुमै बाहिरिएको थियो

ओली आक्रामक, प्रचण्ड रक्षात्मक

काठमाडौं, कार्तिक २४ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको विवाद थप पेचिलो बन्दै गएको छ । बैठक बस्नेरनबस्ने विषयलाई लिएर शीर्ष नेतृत्वबीचको विवाद पुनः उत्कर्षमा पुगेको हो । प्रधानमन्त्री एवं

ओली र प्रचण्डबीच झन् चिसियो सम्बन्ध

काठमाडौं, कार्तिक २१ । नेकपाको दुई अध्यक्ष प्रायः झगडा गर्छन् । कुनै बिन्दुमा पुगेपछि भेट्छन् । त्यहीँ विवाद गर्छन् । अडान राख्छन् । सम्बन्ध झन् चिस्याएर छुट्छन् । अहिले त्यही

मन्त्री बन्न ३० गुण ! प्रधानमन्त्रीले ल्याउन सक्लान् यिनै गुणयुक्त सारथि?

काठमाडौं, असोज ११ । सत्तारूढ नेकपा सचिवालय बैठक, स्थायी कमिटी र विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको सुझावअनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले

ओली र प्रचण्ड एक अर्कालाई दवाउने दाउमाः सिपी मैनाली

काठमाडौं, असार १९ । नेकपा मालेका महासचिव सिपी मैनालीले प्रधानमन्त्री केपी शर्मा ओली गर्न नहुने काममा पनि हाम फाल्ने खतरा रहेको बताएका छन् ।नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डले एक अर्काप्रति

जव प्रचण्डले सिफारिस गरेका व्यक्तिलाई ओलीले टेरेनन्, ओली–दाहाल असमझदारी

काठमाडौ, चैत ३० । गृह स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले डीआईजी बढुवा सूची मागे। सूचीमा राष्ट्रिय सुरक्षा परिषद्मा रहेका एसएसपी गणेश ऐरको नाम नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको आग्रहमा

चित्त दुखाउदै रोकिए प्रचण्ड

काठमाडौं, मंसिर १८ । सपना तुषरापात भएपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो निर्धा्रित तीन भ्रमण स्थागित गरिदिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा प्रचण्ड चार दर्जन भन्दा बढी सदश्य संलग्न