Logo

Tag: औषधी

‘औषधीहरुको नियन्त्रण गर्न जरुरी’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ति गुणस्तरहिन औषधीहरु भेटिरहेको भन्दै तिनीहरुको नियन्त्रण गर्न जरुरी रहेको बताएका छन्। मन्त्री गिरीले

विस्तृत पढ्नुहोस
सिटामोलमा मूल्य वृद्धिमा रोक, अन्य औषधीको मूल्य आकाशिंंदा आँखा चिम्म

काठमाडौं, २८ चैत्र । सरकारले सिटामोल र जीवनजलको मूल्यवृद्धि गर्न दिएको छैन । उत्पादकहरुले सिटामोल र जीवनजल उत्पादनमा कच्चा पद्धार्थ महङ्गिएको भन्दै हालको मूल्यमा विक्री गर्न नसक्ने बताइआएका छन् ।

अत्यावश्यक सेवाको कृतिम अभाव सृजना गर्नेलाई कारबाही गरिने

काठमाडौं, २७ पुस । काठमाडौं उपत्यकामा औषधी लगायत अत्यावश्यक वस्तु तथा सेवाको आपुर्तिमा कृतिम अभाव सृजना गर्नेलाई कडा कारवाही गरिने भएको छ । बढ्रदै गइरहेको कोरोना भाइरस संक्रमणदर नियन्त्रण तथा

आपतकालिन स्वास्थ्य सामाग्री खरिदका लागि सरकारी अस्पतालहरुलाई छुट्याइएको करोडौं रकम फ्रिज हुने सम्भावना

काठमाडौं, ३० जेठ । सरकारले कोरोना भाइरसको महामारीसँग जुध्न सरकारी अस्पतालहरुलाई आपत्कालमा औषधी तथा स्वास्थ्य सामाग्री खरिदका लागि छुट्याएको रकम फ्रिज हुनलागेको छ । अस्पतालहरुलाई करोडौं रकम अर्थ मन्त्रालयले बजेटको

रुसले विकास गर्यो कोभिड-१९ विरुद्धको औषधी

एजेन्सी, १९ जेठ । रुसले कोरोना भाइरसविरुद्धको औषधी विकास गरेको छ । रुसको स्वास्थ्य मन्त्रालयले औषधी दर्ता समेत गरेको छ । लिट्रागिन नाम दिइएको औषधी कोरोना भाइरसका कारण हुने निमोनियाको

कोरोना भाइरसविरुद्धको औषधी आयो

एजेन्सी, ३ जेठ । कोरोना भाइरसविरुद्धको औषधी प्रयोगमा आएको छ । भारतले विकास गरेको औषधी सोमबार सार्वजनिक गरी त्यहाँ प्रयोगमा ल्याइएको हो । टु-डीजी नाम दिइएको कोभिड १९ को औषधी

१२० वर्ष स्वस्थ जीवन बाँच्नसक्ने बनाउने औषधी

वैज्ञानिकहरुले मानिसको औसत आयु बढाउनको लागि पुरै कोशिश गरिरहेका छन् । यसको लागि वैज्ञानिकहरुले एन्टी एजिंग ड्रगको परिक्षणको तयारी गरिरहेका छन् । अबको केही समयमा नै परिक्षण सकिनेछ । हालसम्म

भारतले कोरोनाविरुद्धको औषधी पत्ता लगाएको दावी

एजेन्सी ८ असार। भारतले कोरोनाभाइरस विरुद्धको औषधी पत्ता लगाएको दावी गरेको छ। भारतीय कम्पनी ग्लेनमार्क फार्मास्यूटिकल्सले कोरोनाविरुद्धको औषधी पत्ता लगाएको दावी गरेको हो । ग्लेनमार्क फार्मास्यूटिकल्सले कोरोनाका हल्का देखि मध्यम

लकडाउनमा ६ अर्बको औषधि आयात

काठमाडौँ, असार ४ गते । गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीको अवधिमा रु छ अर्ब बराबरको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोना, एचआइभी र डेंगुको भाइरसको एउटै औषधी बन्दै

एजेन्सी, १४ जेठ । सँसारभर महामारी बनेको कोरोना भाइरसले भयावह अवस्था बनाइसकेको छ । त्यसअघि नै पत्ता लागेको एचआइभी अर्को प्राणघातक रोग हो । यी दुवैको औषधी पत्ता लागेको छैन

कोभिड १९ नीको पार्ने भनिएको औषधी डब्लूएचओद्वारा रद्द

एजेन्सी १३ जेठ । कारोना भाइरसको संक्रमण मुक्त पार्ने क्षमताको भनिएको केहि औषधीहरुलाई विश्व स्वास्थ्य संगठनले रद्द गरिदिएको छ । हाइड्रोक्सीक्लोरोक्वाइन र क्लोराक्वाइन औषधीलाई डब्लूएचओले अस्थायी रुपमा निलम्बित गरेको हो

कोरोना भाइरसको औषधी धमाधम प्रयोग (कुन देशले कुन औषधी प्रयोग गरे सुचीसहित)

एजेन्सी, ९ जेठ । विश्वभर फैलिएको कोरोना खोपको निर्माणमा सम्पूर्ण देशहरु लागिपरेका छन् । कोरोना खोपको साकारात्मक प्रभावको दाबी कुनै देशले पनि गर्न सकेको छैन् । अहिलेसम्म १५० वटा खोपको