Logo

Tag: कञ्चनपुर

कञ्‍चनपुरका आरक्षपीडित काठमाडौँमा, सांसदमार्फत सरकारको ध्यानाकर्षण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ जेठ । कञ्‍चनपुरका आरक्षपीडितले सांसदहरूसँग भेट गरेका छन्। बिहीबार संसद् भवन पुगेर आरक्ष पीडितको टोलीले सांसदहरूसँग भेट्दै समस्या समाधानका लागि आवाज उठाइदिन ध्यानाकर्षण

विस्तृत पढ्नुहोस
नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता

काठमाडौँ,२० माघ । कञ्चनपुरको लालझाडी गाउँपालिकाकी सरस्वती राना हरेक दिन झिसमिसे विहानदेखि अबेर रातिसम्म दोदा नदी किनारमा बस्नुहुन्छ । नदी तर्नका लागि उहाँले अस्थायी काठको पुल बनाउनुभएको छ । पुलमार्फत्

ब्रिष्टन कलेजको रोजगार मेलामा मकै र कोदाको रोटी

काठमाडौँ,८ पुष । कञ्चनपुरको महेन्द्रनगरमा ब्रिष्टन कलेजले आयोजना गरेको तीन दिने रोजगार मेलामा सुदूरपश्चिमको परिकार मकै र कोदाको रोटी आकर्षणको रुपमा रहेको छ । बुधबारदेखि सुरु भएको मेलामा ब्रिष्टन कलेजमा

जग्गाको स्वामित्व नपाउँदा विमानस्थल निमार्णको काम रोकियो

कञ्चनपुर, २० मंसिर । कञ्चनपुरको मझगाउँमा निर्माण गर्ने भनिएको विमानस्थल जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा अलपत्र परेको छ । विमानस्थलको दक्षिणतर्फ रत्न वाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना

कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ (१)मा एमालेका थापा विजयी

काठमाडौँ,८ मँसिर । कञ्चनपुर निर्वाचन क्षेत्र नं १ (१) प्रदेशसभा सदस्यमा नेकपा (एमाले)का वीरबहादुर थापा विजयी हुनुभएको छ ।निर्वाचन अधिकृत कार्यालयको अन्तिम मतगणनाको परिणामअनुसार उहाँले १२ हजार तीन सय ५९

कञ्चनपुरमा तीन पूर्वमन्त्रीको अग्रता कायमै

काठमाडौँ,६ मँसिर । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका दुई र प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदावारले जारी मतगणनामा आफ्नो अग्रता कायम राखेका छन् । निर्वाचन क्षेत्र नं

आश्वासन धेरै पायौँ, अब विकास चाहियो’

काठमाडौँ,२४ कार्तिक । कञ्चनपुरको बेदकोट नगरपालिका–७ का विष्णु जोशीलाई दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने र दैजीको छेलामा औद्योगिक क्षेत्र स्थापना हुने सुनेको दशकभन्दा बढी भइसक्यो । रोजगारीको सिलसिलामा भारतमा रहेका

अव्यवस्थित बसोबासीको समस्या समाधान गरिने

काठमाडौँ,२१ कार्तिक । कञ्चनपुरका लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारले अव्यवस्थित बसोबासीको दिगो समस्या समाधानका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्तरुपमा घोषणापत्र जारी गर्दै अव्यवस्थित बसोबासीको चलन भोगमा रहेको जग्गाको

कञ्चनपुरका घरबासमा आउन थाले पाहुना

काठमाडौँ,१ कात्तिक । पछिल्लो समय कञ्चनपुरका घरबासमा पाहुनाको भीड बढ्दै गएको छ । कोरोना महामारीपछि सुनसान बनेका घरबासमा अहिले पर्यटकहरू भरिभराउ छन् । यहाँको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ गाउँमा रहेका

कञ्चनपुरका किसानलाई धान काट्न चटारो

काठमाडौँ,२८ असोज । शुक्लाफाँटा नगरपालिका–३ का किसान रामकिसान चौधरीलाई धान काट्ने चटारो बढको छ । वर्षाको पानीले पाकेको धानबाली निथु्रक्क भिजाएर नोक्सानी पु¥याएकामा उनि निकै चिन्तित छन् । “लगातारको एक

सीमावर्ती नेपाली बजारमा भारतीय तीर्थालुको घुइँचो

काठमाडौँ,१२ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित भारतसँग सीमा जोडिएको नेपाली ब्रह्मदेव बजारमा पछिल्लो केही दिनयता चहलपहल बढेको छ । भारतको प्रसिद्ध तीर्थस्थल पूर्णागिरिमा लागेको नवरात्र मेलाका कारण सीमावर्ती नेपाली

कञ्चनपुरका बाढीपीडितको जङ्गलको बास

काठमाडौँ,७ असोज । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका बाढी प्रभावित अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् । अहिले यहाँका १५ परिवारको बासस्थान जनजागरण सामुदायिक वन बनेको छ । बाढीले प्रभावित