Logo

Tag: कर्णाली प्रदेश

कर्णालीमा मन्त्रिपरिषद् विस्तार, रणसिंह परियारले लिए मन्त्रीको शपथ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१२ वैशाख । कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । बुधबार मुख्यमन्त्री यामलाल कँडेलले माओवादी कन्द्रबाट निर्वाचित सांसद रणसिंह परियारलाई मन्त्री नियुक्त गरेका छन् ।

विस्तृत पढ्नुहोस
कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिंदै

काठमाडौं, वैशाख १२ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वैशाख १३ गते बिहीबार संसदबाट विश्वासको मत लिने भएका छन् । त्यसका लागि मुख्यमन्त्री कँडेलले मंगलबा।र प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेका

कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै, रणसिंह बन्दैछन् माओवादीबाट विनाविभागीय मन्त्री

काठमाडौं,१२ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज पहिलो पटक मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। उनले माओवादी केन्द्र र नेकपा एमालेबाट एक–एकजनालाई मन्त्री नियुक्त गर्न लागेका हुन्। मन्त्रालय भागबण्डा

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च, ‘लगानी सम्मेलन’ पनि अन्योलमा

सुर्खेत, ८ वैशाख । प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा सरकार बनेका छन् । पहिलो कार्यकालमा महेन्द्रबहादुर शाही नेतृत्वमा दुई र जीवन शाही नेतृत्वमा एउटा सरकार बनेको

कर्णालीमा यामलालको एकल शासन

काठमाडौं,८ वैशाख । लामो समयको छलफल, विवाद र रस्साकस्सीलाई छिचोलेर विकट कर्णाली प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएको १२ दिन पूरा हुँदा पनि सत्ताका सारथीहरुलाई मनाउन नसक्दा मुख्यमन्त्री यामलाल कँडेलले तीव्र

कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

काठमाडौं,२८ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारसमक्ष बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । एमाले संसदीय दलका नेता समेत रहेका

कर्णालीका मुख्यमन्त्री कँडेलको शपथ आज, मन्त्रिपरिषद विस्तार भने आज नहुने

सुर्खेत, चैत २७ । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीको समर्थनमा मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका कँडेललाई प्रदेश

कर्णालीको मुख्यमन्त्रीमा दाबी पेस गर्दै यामलाल कँडेल

कर्णाली, २७ चैत । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री पदका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले दाबी पेस गर्ने भएका छन् । कर्णाली प्रदेशका प्रदेश

कर्णालीमा नयाँ सरकार गठनका लागि दिएको म्याद आज सकिँदै

काठमाडौं, चैत २७। कर्णाली प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको म्याद आज सकिँदैछ । सत्ता गठबन्धनबाट नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेलले आज मुख्यमन्त्रीका लागि दाबी पेश गर्न

कर्णालीको मुख्यमन्त्रीमा दाबी पेस गर्दै यामलाल कँडेल

कर्णाली, २२ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्ने भएका छन् । प्रदेश सरकारका मुख्यमन्त्री

कर्णालीमा कँडेल नेतृत्वको सरकार गठनको प्रक्रिया शुरु

काठमाडौं, चैत २२ । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न दलहरूलाई आव्हान गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै दुई वा दुईभन्दा

४४८ दिन कर्णालीमा सत्ताको बागडोर सम्हालेका शर्माले के-के गरे, यस्तो छ प्रगति विवरण (पूर्णपाठसहित)

काठमाडौं,२१ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन् । आज बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले पदबाट राजीनामा दिएका हुन् । ‘सामन्ती एकात्मक मानसिकता