Logo

Tag: काठमाडौँ महानगरपालिका

आफ्नै कार्यालयको क्यान्टिनलाई महानगरले तिरायो ५० हजार जरिवाना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० फागुन । काठमाडौँ महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिन (नारायणी चमेना गृह) लाई ५० हजार जरिवाना तिराएको छ । क्यान्टिनको खानाका विषयमा गुनासो

विस्तृत पढ्नुहोस
काठमाडौं महानगरभित्र सञ्चालित स्वास्थ्य संस्थाले अनलाइनबाट मासिक प्रतिवेदन बुझाउनु पर्ने

काठमाडौं, २ फागुन । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र निजी अस्पताल, सामुदायिक अस्पताल, पोलि क्लिनिकका नाममा दर्ता भएका स्वास्थ्य संस्थाले अनलाइन प्रणालीबाट मासिक प्रतिवेदन बुझाउनु पर्ने भएको छ । उक्त कार्यका लागि

काठमाडौंमा कुकुरलाई सडकमा शौच गराउनेलाई कारबाही थालिएको नगर प्रहरी प्रमुख पाण्डेको भनाई

काठमाडौँ, २४ पुस स् घरपालुवा कुकुरलाई सार्वजनिक स्थानमा शौच गराउनेलाई काठमाडौँ महानगरपालिकाले कारबाही सुरु गरेको छ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सोमबारदेखि महानगर प्रहरी परिचालन गरी कारबाही

घरपालुवा कुकुर बिरालोलाई सार्वजनिक स्थलमा दिशा पिसाब गराए ५ हजारसम्म जरिवाना

काठमाडौं, २४ पुस । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र भएका कुकुर र बिरालाहरुको सुरक्षा र व्यवस्थापनका लागि कार्यविधि बनाइएको छ । महानगरले घरपालुवा कुकुर बिरालोलाई सार्वजनिक स्थानमा दिशा पिसाब गराउनेलाई कारबाहीसमेत सुरु

महानगरले सुरु गर्यो सफ्टवेयर डेभलपमेन्ट तालिम, पाँच हजारलाई रोजगारी र १५ हजारलाई सीममूलक तालिमको लक्ष्य

काठमाडौं, १ पुस । काठमाडौँ महानगरपालिकाले आजदेखि सफ्टवेयर डिभलपमेन्ट तालिम सुरु गरेको छ । चालु आर्थिक वर्षबाट कार्यान्वयनमा आएको ‘रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत ३४ विधामा १५ हजार

‘गरी खाने शिक्षा,महानगरको इच्छा’ पूरा गर्न काठमाडौँ महानगरपालिकाद्धारा केयूसँग सम्झौता

काठमाडौँ, २६ मङ्सिर । सामुदायिक शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले काठमाडौँ विश्वविद्यालय (केयु) सँग सम्झौता गरेको छ । महानगरपालिकाले चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याएको गौरव योजना अन्र्तगत ‘गरी

महानगर दिवसमा मैत्रीपूर्ण फुटबल: बालेनको टीमविरुद्ध कर्मचारीको टीम ५-३ ले विजयी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २९ औँ महानगर दिवस-२०८० का अवसरमा दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल प्रतियोगीता आयोजना गरेको छ । सोमबार बिहान महानगरपालिका र जनप्रतिनिधिबीच खेल भएको हो । महानगरको तर्फबाट

बागमती किनारामा गरिएका पुनर्निर्माण सच्याउन माग

काठमाडौं । बागमती सुधार आयोजनाबाट नदी व्यवस्थापन, नदी किनारामा गरिएको पुनर्निर्माण तथा सबलीकरणका क्रमका भएका संरचनागत त्रुटि सच्याउनुपर्नेमा विषयगत समितिका संयोजकहरूले जोड दिएका छन् । त्रिपुरेश्वरबाट टेकु कालोपुलसम्म नदी किनारामा

काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे एसएसपीमा बढुवा

काठमाडौँ, १ कात्तिक । काठमाडौँ महानगरपालिकाले महानगर प्रहरीको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षकमा राजुनाथ पाण्डेलाई बढुवा गरेको छ । महानगरपालिकाले प्रहरी ऐन, २०८० को व्यवस्थाअनुसार मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले प्रहरी

काठमाडौं महानगरको श्रम बैङ्कमा चार सय आवेदन

काठमाडौँ ६ असोज ।  काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमा चार सय आवेदन परेका छन् । गत भदौ पहिलो साता कामपाले सीप भएका तर रोजगार नभएका जनशक्तिलाई श्रम बैङ्कमा आबद्ध हुन माग

विद्यार्थी पढाउन छोडेर सडकमा उत्रिने शिक्षकलाई कारबाही गर्ने काठमाडौं महानगरपालिकाको चेतावनी

काठमाडौं, ३ असार । काठमाडौं महानगरपालिकाले संसद्मा दर्ता भएको विद्यालय शिक्षा ऐन २०८० लाई लिएर शिक्षकहरुले गरिरहेको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाएको छ । महानगरले आज एक विज्ञप्ति जारी गर्दै विद्यार्थीको

आफैँ असईको फुली लगाउने महानगरका ४२ हवल्दार निलम्बित

काठमाडौं, भदौ २८ । काठमाडौं महानगरपालिकाले आफैँ असईको फुली लगाउने ४२ जना नगर प्रहरीका हवल्दारलाई निलम्बन गरेको छ। गत असार २५ मा कामपाले नगर प्रहरी हवल्दारलाई तेस्रो तहबाट चौथो तहमा