Logo

Tag: कारवाही

सम्पत्ति विवरण नबुझाउने १७ हजार नेता तथा कर्मचारी कारवाहीमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ असोज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने राजनीतिक नियुक्ति पाएका नेता तथा कर्मचारीलाई जनही पाँच हजार रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ

विस्तृत पढ्नुहोस
गाउँपालिकाका अध्यक्षमाथि आक्रमण गर्नेलाई कारवाहीको माग

काठमाडौँ, ३ साउन: गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले मोरङ जिल्ला केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि कार्यकक्षमै आक्रमण गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेको छ । महासङ्घका महासचिव वंशलाल तामाङले आज

ढुवानीमा अवरोध गर्नेलाई कडा कारवाही

काठमाडौँ, २३ जेठ । बन्दाबन्दीको अवस्थामा अत्यावश्यक चिज वस्तुको ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही गर्ने भएको छ । मापदण्डअनुसार सागसब्जी तथा खाद्य वस्तुको बिक्री वितरण तथा ढुवानीमा सहज वातावरण

दाङमा एक हजार सवारी साधन कारवाहीमा

घोराही, २० चैत : दाङमा प्रहरीले ‘लकडाउन’को अवज्ञा गरेको भन्दै एक हजार ५१ वटा सवारीका साधन नियन्त्रणमा लिएको छ । दाङ प्रहरीले चैत ११ गतेदेखि १९ गतेसम्म एक हजार ५१

दोषीलाई नछाड्नु भन्दै बिदा भईन सुस्मा

काठमाडौं । “मलाई यस्तो बनाउने व्यक्तिले कारवाही भोगेको हेर्ने इच्छा छ, म नमर्दै देख्न पाए हुन्थ्यो”, केही दिन अघि जीवनको अन्तिम समयमा अस्पतालको श्ययाबाट सुष्मा केसीले भनेका थिए । तर

पठाओ र टुटललाई कारवाही नगर

काठमाडौं, ११ मंसिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले पठाओ र टुटलका सवारी चालकलाई कारवाही नगर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिएका छन्। यातायात व्यवस्था विभागले कानुन उल्लंघन गरेर भाडामा

विभिन्न प्रकारका लापरवाही गर्ने सवारी साधन कारवाहीमा

हेटौँडा, २३ कात्तिक : जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दशैँ अवधिभर क्षमता भन्दा बढी यात्रु बोक्नेलगायत विभिन्न प्रकारका लापरवाही गर्ने करीब तीन सय सवारी साधनलाई कारवाही गरी जरिवाना असुलेको छ

ठूला पाँच मिठाई पसल कारवाहीमा

काठमाडौं, कात्तिक १० । काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालित पाँच वटा मिठाई पसल कारवाहीमा परेका छन् । मिठाईजन्य खाद्यवस्तु दूषित तथा कम गुणस्तरका पाइएपछि उनीहरूलाई महानगरको कृषि तथा पशु सेवा विभागको

दुई सय ३७ सवारी साधन कारवाहीमा

हेटौँडा, २ कात्तिक : जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दशैँ अवधिभर क्षमताभन्दा बढी यात्रु बोक्नेलगायत विभिन्न प्रकारका लापरवाही गर्ने २३७ सवारी साधनलाई कारवाही गरेको छ । दशैँको समयमा क्षमताभन्दा बढी

दशैँ अवधिमा ११३ सवारी साधन कारवाहीमा

राँझा, २६ असोज : नेपालगञ्जमा दशैँको बेला नियमविपरीत सञ्चालन भएका ११३ सवारी साधन कारवाहीमा परेका छन् । नियमविपरीत सञ्चालित ११३ सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरिएको ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका

आफूखुशी मूल्य बढाए कारवाही गरिने

भद्रपुर, ८ असोज । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुको मूल्य बढाएमा उद्योगी व्यवसायीलाई कारवाही गरिने जानकारी दिएका छन् । नगरका विभिन्न उद्योगी, व्यवसायी, सुरक्षाकर्मी

चोरीपैठारीको सामान बरामद

सुनसरी भदौ २२ । सशस्त्र प्रहरी बलको टोलीले चोरीपैठारीको सामान बरामद गरेको छ । कोशी गाउँपालिका ८ स्थित तीनकुनेबाट सशस्त्र प्रहरी बलको टोलीले २० भाद्रमा करीव दुई लाख ६ हजार