Logo

Tag: कालोपत्र

कालोपत्र उप्किएपछि जोखिमपूर्ण यात्रा

-रिपोर्टर्स नेपाल/संवाददाता

ढोरपाटन (बागलुङ), २ वैशाख । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अन्तर्गत घोडाबाँधे(बुर्तिबाङ सडक कालोपत्र उप्किएपछि यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

विस्तृत पढ्नुहोस
परासर मार्ग कालोपत्र गरिँदै

तनहुँ, २६ चैत । व्यास नगरपालिकाको गौरवको अयोजनाअन्तर्गत पर्ने परासर मार्गमा पक्की नालासहित कालोपत्र गरिने भएको छ । विश्व बैंकको अनुदान सहयोगमा १० दशमलव ५५० किलोमिटर दूरीमा कालोपत्र गर्न लागिएको

दुलेगौँडा–लिलाचोक खण्ड कालोपत्र गरिँदै

दमौली (तनहुँ), २६ चैत । विश्व बैंकको सहयोगमा तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौँडा लामागाउँ मोटरमार्गअन्तर्गत दुलेगौँडा–लिलाचोक खण्ड कालोपत्रको तयारी गरिएको छ । नगरपालिकाको हालसम्मकै ठूलो आयोजनाअन्तर्गत रहेको उक्त खण्ड कालोपत्रका लागि

पनौती–खोपासी सडक कालोपत्र गर्न माग

धुलिखेल (काभ्रपलाञ्चोक), २६ चैत । पनौती नगरपालिकाको रोशी खोला पुलबाट खोपासी बजार हुँदै बेथानचोक गाउँपालिकाको सिमाना पाटीखर्कसम्मको चार किलोमिटर सडकखण्ड कालोपत्र गर्न स्थानीयले माग गरेका छन् । लामो समयदेखि उक्त

चरिकोट–देउराली सडक कालोपत्र अन्तिम चरणमा

दोलखा, २५ चैत । चरिकोटबाट कालिञ्चोक जाने चरिकोट-देउराली सडक कालोपत्र अन्तिम चरणमा पुगेको छ । आउँदो वैशाखसम्म कालोपत्र सम्पन्न हुने भएको हो । सडक ट्रयाक खुलेको ३० वर्षपछि कालोपत्रको ठेक्का

धनगढी–दिपायल द्रतमार्ग धमाधम कालोपत्र हुँदै

गोदावरी (कैलाली), २२ चैत । धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ । सो सडकअन्तर्गत धनगढी–स्याउलेखण्डमा कालोपत्र गर्न थालिएको हो । सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारले रु २५

धनगढी–दिपायल द्रतमार्ग धमाधम कालोपत्र हुँदै

कैलाली, २२ चैत । धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ । सो सडकअन्तर्गत धनगढी–स्याउलेखण्डमा कालोपत्र गर्न थालिएको हो । सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारले रु २५ करोड

वीरगञ्ज नगरक्षेत्रका आधादर्जन सडक कालोपत्र गरिँदै

वीरगञ्ज (पर्सा), २१ चैत । पर्सागढी नगरपालिकाले ग्रामीण सडक पूर्वाधारलाई प्राथमिकता दिएको छ । वर्षौँदेखि जीर्ण, हिलाम्मे र धूलाम्मे नगरक्षेत्रका आधादर्जन सडकलाई चालु आर्थिक वर्षभित्रै कालोपत्र गर्ने योजनाअनुसार काम अघि

नारायणगढ–बुटवलअन्तर्गत पूर्वी खण्डमा कालोपत्र

त्रिवेणी (नवलपरासी), २१ चैत । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा २९ किलोमिटर कालोपत्र भएको छ । यस खण्डको ११३ किलोमिटर सडकमध्ये पूर्वी खण्डमा करिब ६५ किलोमिटर पर्दछ ।

नेपालगञ्ज–गुलरिया सडक धमाधम कालोपत्र हुँदै

राँझा (बाँके), ७ चैत । हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडकखण्ड कालोपत्र गर्न थालिएको छ । नेपालगञ्जको नन्दनी मिलबाट एकतर्फी कालोपत्र गर्न सुरु भएको निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका प्रबन्ध

ठमेलका सडकमा कालोपत्र

काठमाडौँ, ३० फागुन । काठमाडौँ महानगरपालिकाले दुई करोड ५० लाख लागतमा ठमेल क्षेत्रभित्रको सडक कालोपत्र गरेको छ । महानगरपालिको सहयोगमा कामपा–२६ ले ठमेल क्षेत्रको अमृत मार्ग, पर्यटन मार्ग, वैशाली मार्ग

मुग्लिन–पोखरा सडक विस्तार : पूर्वी खण्डमा बत्तीस किमी कालोपत्र

तनहुँ, १८ फागुन । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी र पश्चिम दुई खण्डमा सडक विस्तार भइरहेको छ । आयोजनाको पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटर दूरीमा कालोपत्र गरिएको छ । उक्त सडकअन्तर्गत चार