Logo

Tag: क्षयरोग

न्यून परीक्षण हुँदा क्षयरोगका बिरामी पत्ता लगाउन सकस

त्रिवेणी (रुकुमपश्चिम), १४ चैत । रुकुमपश्चिममा क्षयरोग (टिबी) परीक्षण गर्नेको सङ्ख्या न्यून रहेको पाएको छ । राष्ट्रिय क्षयरोग सर्वेक्षणको सर्वेअनुसार जिल्ल्लामा तीन सय ९० जना

विस्तृत पढ्नुहोस
कर्णालीमा नौ सय क्षयरोगका नयाँ बिरामी

भेरीगङ्गा (सुर्खेत), १४ चैत । कर्णालीमा क्षयरोगका बिरामी थपिने क्रम बढेको देखिएको छ । चालु आर्थिक वर्षको आठ महिनामा प्रदेशका दश जिल्लामा गरी नौ सय तीनजना नयाँ क्षयरोगका बिरामी थपिएका

क्षयरोगका बिरामी पहिचान गर्नै चुनौती

म्याग्दी, ११ चैत । म्याग्दीका क्षयरोगी पहिचान गर्नै चुनौती देखिएको छ । बिरामी आफैँ स्वास्थ्य संस्थामा नआउने, समुदायस्तरमा क्षयरोग परीक्षण गर्ने कार्यक्रम अभाव, पहिचान भएकाले नियमित औषधि सेवन नगर्नेलगायत कारणले

विश्व क्षयरोग दिवस, सङ्क्रमण र मृत्युदरमा वृद्धि

नवलपरासी (बर्दघाट सुस्तापूर्व), चैत ११ । नवलपरासीमा चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुई सय ८४ जना नयाँ क्षयरोगी भेटिएका छन्। स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउनदेखि माघसम्म जिल्लामा एक सय ९७

झापामा पच्चीस जना बालबालिकामा क्षयरोग

बनियानी (झापा), १० चैत । झापामा १४ वर्षमुनिका २५ बालबालिकामा क्षयरोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा फेला परेका नयाँ क्षयरोगीमध्ये २५ जना बालबालिका रहेका छन् ।

क्षयरोगका बिरामीलाई वरदान बन्दै ‘प्रेषण केन्द्र’

राँझा (बाँके), ५ चैत । नेपालगञ्जस्थित टिबी नेपाल क्षयरोग प्रेषण केन्द्र यस क्षेत्रका क्षयरोगका बिरामीका लागि वरदान सावित भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४ सल्यानीबागमा नेपाल सरकारसँगको साझेदारीमा सञ्चालन हुँदै आएको

क्षयरोगबाट तनहुँमा छ महिनामा सात जनाको मृत्यु

दमौली (तनहुँ), ३० फागुन । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा तनहुँमा क्षयरोगबाट सातजनाको मृत्यु भएको छ । गत साउनदेखि पुस मसान्तसम्म छ महिनाको अवधिमा सातजनाको क्षयरोगका कारण मृत्यु भएको

पैँतालिस प्रतिशत क्षयरोगका बिरामी उपचारभन्दा बाहिर

काठमाडौँ, ८ फागुन । क्षयरोगका ४५ प्रतिशत बिरामी उपचारभन्दा बाहिर रहेको पाइएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठले रोग पहिचान भएकामध्ये अझै ४५ प्रतिशत बिरामी उपचारको दायरामा

बागलुङका एउटै पालिकामा एक सय ११ क्षयरोगी

गलकोट (बागलुङ), ७ माघ । बागलुङमा क्षयरोगीको सङ्ख्यामा वृद्धि भएको छ । बागलुङमा क्षयरोगको सङ्क्रमणलाई शुन्यमा झार्ने लक्ष्य राखेको स्वास्थ्य कार्यालयलाई एउटै पालिकामा एक सय ११ क्षयरोगी भेटिएपछि चुनौती थपिएको

बागलुङमै परीक्षण र उपचारपछि क्षयरोगीलाई सहज

गलकोट (बागलुङ), ६ मङ्सिर । बागलुङमा क्षयरोगको पहिलो र दोस्रो चरणको जाँच गर्ने आधुनिक उपकरण सञ्चालनमा आएपछि क्षयरोगीलाई सहज भएको छ । परीक्षण गर्न नयाँ उपकरणको व्यवस्था गरिएको छ ।

क्षयरोग तथा मृत्युदर घटाउने भारतको सफलता डब्लुएचओद्वारा स्वीकार

नयाँदिल्ली, २३ कात्तिक । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सन् २०१५ देखि लागु भएको क्षयरोगका घटना तथा मृत्युदर कम गर्ने प्रयासमा भारतले गरेको सफलतालाई स्वीकार गरेको भारतको स्वास्थ्य मन्त्रालयले बुधबार

क्षयरोग उपचार केन्द्र सञ्चालन

चन्द्रौटा (कपिलवस्तु), २६ असोज । औषधि प्रतिरोधक क्षयरोग (डिआरटिबी) का बिरामीको सङ्ख्या बढ्न थालेपछि कपिलवस्तुको चन्द्रौटामा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । जिल्लाका क्षयरोगीको उपचारका लागि अन्य ठाउँमा जानुपर्ने बाध्यतालाई