Logo

Tag: घाइते

पतिका कारण माया रम्तेलले आफू र छोरीलाई आगो लगाएपछि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ फागुन । आफ्नो पति अर्कै महिलासँग सम्बन्धमा रहेको भन्दै झापामा एक महिलाले आफू र पाँच वर्षीया छोरीलाई आगो लगाएकी छिन् । जलेर आमाछोरी

विस्तृत पढ्नुहोस
टुँडिखेलमा भागदौड हुँदा १६ जना घाइते (नामसहित)

काठमाडौँ, १ माघ । माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबीच भागदौड हुँदा घाइते हुनेको सङ्ख्या १६ पुगेको छ । माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले आज टुँडिखेलमा आयोजना गरेको छुट्टा–छुट्टै

हतियार प्रहारबाट युवक घाइते

जानकी (बाँके), ३० कात्तिक । बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर विक घाइते भएका हुन् । विकलाई आज बिहान

भूकम्पमा परी उपचारका लागि काठमाडौँ ल्याइएका घाइतेहरुको अवस्था सामान्य

काठमाडौँ, १९ कात्तिक । भूकम्पमा परी गम्भीर घाइते भएका नौ जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालका प्रशासन प्रमुख प्रमोदकुमार निरौलाले जानकारी दिए

महोत्सवमा झडप हुँदा स्वीडेनमा ५० जना घाइते

स्टकहोम, १९ साउन । स्टकहोममा इरिट्रियन सांस्कृतिक महोत्सवमा बिहीबार हिंसात्मक झडप हुँदा कम्तीमा १०० जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्। घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

सामाजिक सञ्जालबाट उपचार खर्चको जोहो

काठमाडौँ,२७ कार्तिक । दुर्घटनमा परी गम्भीर घाइते भएका मनिष कँडेलको उपचारका लागि सामाजिक सञ्जालमा चलाइएको सहयोग अभियानबाट रु चार लाख ३८ हजार रकम सहयोग जुटाइएको छ । कात्तिक १७ गते

रोल्पाको माडीमा कांग्रेस उम्मेदवार डाँगी घाइते

काठमाडौँ,२२ वैशाख । रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परेर कांग्रेसका वडाध्यक्षका उम्मेदवार

श्रीमानले दाउ प्रहार गर्दा श्रीमती घाइते

झापा, ९ जेठ । श्रीमतीलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । आफ्नै श्रीमती ३६ वर्षीया झड्कन राजबंशीलाई धारिलो हतियार दाउ प्रहार गरी

लिदी पहिरोः चार घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो

सिन्धुपाल्चोक ३० साउन : लिदीबाट पहिलो चरणमा चार सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । पहिरो

साबेल प्रहार गरी घाइते

काठमाडौं, १२ असार । साबेल प्रहार गरी घाइते बनाएको अभियोगमा घुरन सदा बिहीबार राति प्रहरीले पक्राउ परेका छन् । आफ्नै श्रीमती २५ वर्षीया सरिता सदालाई साबेल प्रहार गरी घाइते बनाएको

गोली लागेर बृद्ध घाइते

काठमाडौ, फागुन १८ । महोत्तरी मनरासिस्वा नगरपालिका–३ सोनौलगाउँ बस्ने ६१ वर्षीय सहदेवप्रसाद यादव अज्ञात व्यक्तिले आज विहान गोली हान्दा गम्भीर घाइते हुनुभएको छ । उनको जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचार भइरहेको

बसले ट्रकलाई ठक्कर दिँदा तीन जना घाइते

काठमाडौंं, फागुन ४ ।पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको पिप्लेमा बसले ट्रकलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जनकपुरबाट भैरहवातर्फ आइरहेको लु१ख ७१०८ नम्बरको बसले