Logo

Tag: चाडपर्व

सडक मर्मत गर्दै बागलुङका स्थानीय तह

-रिपोर्टर्स नेपाल/संवाददाता

बलेवा, असोज ३० । जिल्लाको जैमिनी नगरपालिकाले धमाधम सडक मर्मत गरिरहेको छ । वर्षामा आएको भेलबाढीले बिगारेको सडक नगरले चाडवाडलक्षित गरेर मर्मत थालेको हो ।

विस्तृत पढ्नुहोस
काठमाडौं–दिल्लीको भन्दा काठमाडौं–धनगढीको हवाई भाडा महङ्गो

सुदूरपश्चिम, असोज २९ । काठमाडौँदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु रु १७ हजार पुर्याइएपछि चाडपर्वका समयमा काठमाडौँबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् । देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर

दसैं र तिहारमा रेमिट्यान्सको भर

काठमाडौं । दसैं तथा तिहार पर्व नजिकिदै गर्दा रेमिट्यान्सको आयमा वृद्धि भएसँगै आम नेपालीको आर्थिक क्रियाकलाप पनि चलायमान हुने गरेको छ । अन्य समयको तुलनामा चाडपर्वमा रेमिट्यान्स आयमा वृद्धि हुने

साँस्कृतिक कूूटनीतिमा राजदूत

काठमाडौं, कात्तिक २३ । फरक देश, धर्म र संस्कार भए पनि नेपालमा रहेका विदेशी राजदूत तथा कूटनीतिक व्यक्तित्वले यहाँका प्रमुख चाडपर्वमा आफैँ रमेर अनुभव सँगाल्ने गरेका छन् । पछिल्लो समय

दीपावली, छठको उपलक्ष्यमा मुख्यमन्त्री राईद्वारा शुभकामना

मोरङ, १८ कात्तिक: प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले दीपावली, छठ तथा नेपाल संबत् ११४२ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र

कास्कीमा राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

कास्की, १५ कात्तिक: जिल्ला प्रशासन कार्यालय कास्कीले नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा खेलिने देउसी–भैलोलगायतका कार्यक्रम राति १०ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ । प्रशासनले आइतबार सूचना जारी

वीरगञ्जमा महङ्गो भाडा असुल गर्ने सवारीलाई कारबाही

वीरगञ्ज, ७ कात्तिक: चाडपर्वको मैका छोपी सार्वजनिक सवारीमा यात्रा गर्नेसँग महङ्गो भाडा असुल गर्ने १३ सवारीलाई प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले कारबाही गरेको छ । सवारी तथा यातायात

रसुवाका गाउँ गाउँमा संयुक्त सुरक्षा गस्ती

रसुवा, २४ असोज: चाडपर्वका समयमा हुनसक्ने घटनाप्रति सजक रहँदै जिल्लाका गाउँ बस्तीमा संयुक्त सुरक्षा गस्ती परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार बडादसैँको पर्व मान्न जिल्ला प्रवेश

कर्णालीमा चाडपर्व सुरक्षा योजनामा प्रहरी परिचालन

कर्णाली, २३ असोज: कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दसैँ, तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गरेर प्रदेशभरि चार हजार प्रहरी परिचालन गरेको छ । प्रदेश प्रहरी कार्यालयले नेपालीहरुको महान् पर्व विजयादशमी,

स्वदेशमा रोजगारीको अभावः दसैँको मुखमा पनि भारत पलायन हुने क्रम रोकएन

महेन्द्रनगर, २१ असोज : दसैँ–तिहार जस्ता ठूला चाडपर्वमा मुलुक बाहिर रहेका अधिकांश मानिस स्वदेश फर्किने र घरपरिवारमा रमाइलो गरी मनाउने गरिन्छ । तर, कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दसैँको पहिलो

दसैँ तिहारमा ३० हजार खसीबोका माग

–नारायण अधिकारी चितवन, १८ असोज : चितवनमा दसैँदेखि तिहारसम्म ३० हजारभन्दा बढी खसीबोका खपत हुने अनुमान गरिएको छ । जिल्लाको उत्पादन ८० प्रतिशत यही खपत हुने गर्दछ भने बाँकी छिमेकी

डोटीमा चाडपर्व लक्षित सुरक्षा योजना लागू

डोटी, १८ असोज: डोटी जिल्ला प्रशासन कार्यालयले दसैँ, तिहार र छठपर्वलाई लक्षित गरी नयाँ सुरक्षा योजना लागू गरेको छ । नेपालीको प्रमुख चाड दसैँ तिहारका बेला जिल्लाभित्र शान्तिसुरक्षा कायम राख्नका